सगरमाथा इन्स्योरेन्स कम्पनीले गर्‍यो सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाको २७ वर्ष प्रवेशको पूर्वसन्ध्यामा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले स्थापनाको पूर्वसन्ध्यामा सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कम्पनीले संस्थामा लामो समयदेखि काम गरेका कर्मचारी, व्यवस्थापक र सेयरधनीलाई सम्मान गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्ससँग मर्जरका लागि अन्तिम हस्ताक्षर गरिसकेको सगरमाथा जनरल […]

सम्बन्धित सामग्री

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ । सोमबार कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रम गरिएको हो । सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीहरुको तर्फबाट तीन÷तीन जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवद्र्धने, सिद्धार्थ मणी राजभण्डारी, […]

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरपछिको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ । बिहीबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अवस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए […]

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिने प्रस्ताव पारित

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गरेको छुट्टाछुट्टै साधारणसभाले

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्जरको अन्तिम सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभ्ने तथा

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौता

३० असार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । ३० असार आज दुई कम्पनीब बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर सम्झौतासँगै नेप्सेमा […]

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो ।  उक्त सहमति पत्रमा  सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ।

सगरमाथा इन्स्योरेन्स र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

पुस १, काठमाडौं । बिहीवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर सूचीकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५ दशमलव २९ कित्ता बोनस शेयर र सिटीजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ दशलमव ९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । सिटिजन्स बैंकले कात्तिक १६ गते सम्पन्न वाािर्षक साधारण सभाबाट पारित १२ दशमलव १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीले असार ३ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

दुई बिमा कम्पनीको मर्जर तयारी, स्वाप रेसियोको विषयमा छलफल

९ भदौ, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) […]

सगरमाथा इन्स्योरेन्स २५औं वर्षमा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसर पारेर प्रधान