सगरमाथा इन्स्योरेन्स २५औं वर्षमा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसर पारेर प्रधान

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरपछिको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ । बिहीबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अवस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए […]

सगरमाथा इन्स्योरेन्स कम्पनीले गर्‍यो सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाको २७ वर्ष प्रवेशको पूर्वसन्ध्यामा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले स्थापनाको पूर्वसन्ध्यामा सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कम्पनीले संस्थामा लामो समयदेखि काम गरेका कर्मचारी, व्यवस्थापक र सेयरधनीलाई सम्मान गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्ससँग मर्जरका लागि अन्तिम हस्ताक्षर गरिसकेको सगरमाथा जनरल […]

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्जरको अन्तिम सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभ्ने तथा

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो ।  उक्त सहमति पत्रमा  सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ।

गत वर्ष भन्दा यस वर्ष सगरमाथा इन्स्योरेन्स कम्पनीको बीमाशुल्क २१% बढ्यो

वैशाख ३०, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन गत आवको तेस्रो त्रैमासको तुलनमा चालू आवको सोही अवधिमा २१ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवमा कुल रू. १ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. २ अर्ब ४३ करोड पुगेको हो ।  त्यसैगरी कम्पनीको नाफा भने गत आवको तुलनामा चालू आवमा सामान्य बढेको छ । कम्पनीले गत आवमा रू. २८ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवमा रू. २८ करोड ७१ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ११ करोड रहेको छ भने जगेडामा रू. ६० करोड ८६ लाख सञ्चित गरेको हो ।  चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले बीमा कोषमा रू. १ अर्ब १८ करोड जम्मा भएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ४५, मूल्य आम्दानी अनुपात ३७ दशमलव ९०, तरलता अनुपात ३ दशमलव ८२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २७१ रहेको छ ।

सगरमाथा इन्स्योरेन्सद्वारा एम्बुलेन्स हस्तान्तरण

सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।कम्पनीले उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुनर्निर्माण तथा एउटा एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको हो ।त्रियुगा नगरपालिका–६ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी […]

स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका– ५ स्थित देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगर्त एम्बुलेन्स उपलब्ध गराएको हो । स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स र माछापुच्छ्रे बैंकले प्रयोगशालाका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । बिमा तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत स्वास्थ्य […]

सगरमाथा इन्स्योरेन्स र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

पुस १, काठमाडौं । बिहीवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर सूचीकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५ दशमलव २९ कित्ता बोनस शेयर र सिटीजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ दशलमव ९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । सिटिजन्स बैंकले कात्तिक १६ गते सम्पन्न वाािर्षक साधारण सभाबाट पारित १२ दशमलव १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीले असार ३ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही ४ गते बसेको ३०० औँ बैठकले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश दिने