सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ । सोमबार कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रम गरिएको हो । सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीहरुको तर्फबाट तीन÷तीन जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवद्र्धने, सिद्धार्थ मणी राजभण्डारी, […]