रक्तचाप सम्बन्धी ८ जिज्ञासा तथा भ्रमहरू

कहिले काहीँ रक्तचाप बढी हुँदा केही पनि लक्षणहरू नदेखिन सक्दछन्। बिरामीलाई केही अप्ठ्यारो नभईकन पनि रक्तचाप बढी हुन सक्छ। त्यसैले रक्तचापलाई सुषुप्त हत्यारा पनि भनिन्छ।

सम्बन्धित सामग्री

उच्च रक्तचापको औषधि किन फरक-फरक हुन्छ ?

चिकित्सकले उच्च रक्तचाप भएकालाई फरक-फरक औषधि सिफारिस गर्छन् । यस्तो औषधि रक्तचापको मात्राअनुसार फरक हुन्छ वा अरु कारणले ? भन्ने जिज्ञासा हुनसक्छ । सामान्यतया उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यस्तो औषधि दिइने गरिन्छ । रक्तचापको प्रकृति र मात्रा हेरेर कुन किसिमको औषधि दिने भन्ने चिकित्सकले सिफारिस गर्छन् । यस्तो औषधि व्यक्तिको अवस्थाअनुसार फरक हुने गर्छ । […]

उच्च रक्तचाप र मुटुका बिरामीले यौन जीवन कसरी सहज बनाउने ?

यौन प्राकृतिक आवश्यकता हो । यद्यपि, मुटुरोगको समस्या भएका धेरैमा एउटा जिज्ञासा हुनसक्छ- कतै यौन क्रियाकलापले मुटुलाई झन् जोखिम त पार्दैन ? यो दुविधा हुनु स्वभाविक हो । किनकि जति खुलेर अन्य स्वास्थ्य समस्याको चर्चा गरिन्छ, त्यति यौनबारे गरिंदैन । चिकित्सकसँग पनि संकोचका कारण बिरामीले यसबारे खुलेर प्रश्न सोध्दैनन् । जसले गर्दा यौन जीवनमा प्रत्यक्ष-अप्रत्यक्ष […]

जाडोमा मुटुको सुरक्षा किन र कसरी ? डा. ओममूर्ति अनिलका केही टिप्स

काठमाडौं । जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ । पहिलेदेखि रक्तचाप नियन्त्रणमा नरहेका बिरामीमा जाडोको कारणले रक्तचाप […]

जाडोमा मुटुको सुरक्षा किन र कसरी

काठमाडौँ, १० माघ । जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ । पहिलेदेखि रक्तचाप नियन्त्रणमा नरहेका बिरामीमा जाडोको […]

चाडबाडमा माछामासु, मिठाई र मानव स्वास्थ्य

चाडबाड अझ विशेषतः दसैं, तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याइ हुन्छ । तर चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलाहटले हैरान बन्छन् । दसैंको समयमा उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निद्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ र यो वर्ष पनि त्यस्तै रह्यो ।

रक्तचाप सम्बन्धी ८ जिज्ञासा तथा भ्रमहरू

कहिले काहीँ रक्तचाप बढी हुँदा केही पनि लक्षणहरू नदेखिन सक्दछन्। बिरामीलाई केही अप्ठ्यारो नभईकन पनि रक्तचाप बढी हुन सक्छ। त्यसैले रक्तचापलाई सुषुप्त हत्यारा पनि भनिन्छ।

न्यून रक्तचाप : के यो समस्या हो ?

– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) पछिल्लो समय, न्यून अथवा कम रक्तचापबारे जिज्ञासा बढेको देखिन्छ । भलै यसलाई उच्च रक्तचापजस्तो गम्भीररुपमा भने लिएको पाइँदैन । चिकित्सकहरुले पनि कम रक्तचापभन्दा उच्च रक्तचापका कुरा धेरै गर्छन् । वास्तवमा चिकित्सकले कम रक्तचापका बारेमा धरै चासो नदिनुको पनि कारण छ । किनभने, कम रक्तचाप आफैंमा रोग होइन । […]