प्रेस युनियनमा ८७ पदका लागि १७३ जना भिड्दै, ३१ जना निर्विरोध

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्दसत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको काम समेत शुक्रबार नै सकिएको छ । प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष

सम्बन्धित सामग्री

मेरो उडानमा ३१ जना यात्रु छुटेको थाहै भएनः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दुबई भ्रमणका क्रममा दुबई जानबाट ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गरेका छन्। दुबईमा कोप–२८ मा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा यात्रु छुटेको विषय आफूले थाहा नपाएको दाबी गरे। उनले आफूलाई उडान दुई घण्टा अघि सार्दा यात्रुहरु छुट्छन् भन्ने जानकारी भएको […]

नेपाल र भारतका ३१ जना नाट्यकर्मी पोखरामा भेला

काठमाडौं । नेपालीभाषी ३१ जना रंगकर्मी नाटकबारेको प्रथम अन्तर्राष्ट्रिय सेमिनारका लागि पर्यटकीय नगरी पोखरामा भेला भएका छन् । नेपाल नाट्य प्रतिष्ठानको आयोजनामा सुरु भएको सम्मेलनका लागि १३ भारतीय संस्थाबाट नाट्यकर्मी नेपालमा भेला भएका हुन् । शनिबारदेखि सुरु भएको सेमिनारमा नेपाली नाटकको पछिल्लो अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नेदेखि विमर्श गरिएको थियो । नेपालीभाषी नाट्यकर्मीले उक्त […]

पूर्वन्यायाधीश लालसहित ३१ जना सम्मानित

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालसहित ३१ जना सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो। कानुन व्यवसायीपछि लाल हेटौंडा पुनरावेदन अदालतका न्यायाधीशका...

कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु, ३१ जना घाइते

कपिलवस्तु– कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको परिचयन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको […]

सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ३१ जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ […]

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२४ असार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । […]

धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते

१७ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा […]

एमालेले सिन्धुलीबाट छान्यो ३१ जना महाधिवेशन प्रतिनिधि

नेकपा एमालेले सिन्धुली जिल्लाबाट ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेले क्षेत्र नम्बर १ बाट १८ र क्षेत्र नम्बर २ बाट १३ जना गरी ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो । नामावली हेर्नुहोस्

६ लाख बढी नगदसहित ३१ जना जुवाडे पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित दुई छुट्टा छुट्टै जुवाको खालबाट प्रहरीले ६ लाख बढी नगद सहीत ३१ जना जुवाडेलाई बिहीवार राति पक्राउ गरेको छ।...

माधव नेपालको पार्टीमा ३१ जना सांसद

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।  दल दर्ताको निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर