पूर्वन्यायाधीश लालसहित ३१ जना सम्मानित

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालसहित ३१ जना सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो। कानुन व्यवसायीपछि लाल हेटौंडा पुनरावेदन अदालतका न्यायाधीशका...