धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते

१७ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा […]

सम्बन्धित सामग्री

धादिङमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १४ घाइते

धादिङ । धादिङकाे गजुरी गाउँपालिका-२ काे बिहानी पम्प नजिक यात्रुबाहक बस र माइक्रो बस दुर्घटना भएका छन् । मंगलबार भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीकाे बिहानी पम्प नजिक एक-आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ। यात्रुबाहक […]

नेपाल वायुसेवा निगमले ६४ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।राष्ट्रियसभा बैठकबाट शुक्रवार बजेट पारित गरिने भएको छ।काठमाडौंको सार्वजनिक स्थानहरुमा भिक्षा माग्न निषेध गरिएको छ।नेपाल वायुसेवा निगमले ६४ औँ वार्षिकोत्सव मनाउँदै छ र धादिङमा बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन्।

धादिङमा बस दुर्घटना हुँदा ३० जना घाइते

धादिङ । काठमाडौबाट रौतहटतर्फ जाँदै गरेको यात्रुबहाक रात्री बस गयराती दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । पृथ्वीराजमार्गमा पर्ने गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित चिरौँदीमा प्रदेश ३–०१–००५ ख –९७२९ नम्बरको यात्रु खचाखच भएको बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो । सडक विग्रेको र घुम्ती […]

धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

धादिङमा बस दुर्घटना हुँदा १५ जना घाइते

धादिङ - धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् । काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस  सडकमा पल्टिएकाे हाे । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्...

धादिङमा बस दुर्घटना, ३५ जना घाइते

२४ कात्तिक, धादिङ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस आपसमा ठोक्किँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धादिङवेशीबाट चितवन गइरहेको ना ५ ख ३२३५  नम्बरको बस र काठमाडौंबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ जाँदै […]

धादिङमा बस दुर्घटना, १६ जना घाइते

धादिङवेशी । धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । धुनिबेसी नगरपालिका– ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् । बिहीबार राति स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं। धादिङको धुनिबेसी नगरपालिका–६ धार्के चालिसेमा गएराति यात्रुबाहक बस दुर्घटना हुदा १६ जना घाइते भएका छन्।गएराति ९ बजे स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानाएको छ।

धादिङमा बस दुर्घटना, ८ घाइते

न्युज अफ नेपाल, धादिङ । धादिङमा बस दुर्घटना भएको छ । धादिङवेशी सल्यानटार सडक खण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ जादैँ गरेको बा ४ ख ४१५२ नम्बरको बस दुर्घटना भएको […]

धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते

धादिङवेशी । धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिका– ९ स्थित पाल्पा भञ्ज्याङमा बस दुर्घटना हुदाँँ ८ जना घाईते भएका हुन् । बिहीबार ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस अनियन्त्रित भई बिच सडकमा पल्टिएको हो ।