पाकिस्तानबाट लन्डन पुगेर ‘प्रेमिका’ को हत्या

लन्डन । बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ । अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ । ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको आरोप पुष्टी भए पछि २० बर्षको जेल सजायँ सुनाईएको हो ।  हत्याको एउटै कारण केटीले पागल प्रेमीसँग सम्बन्ध राख्न अस्वीकार गरेकी […] The post पाकिस्तानबाट लन्डन पुगेर ‘प्रेमिका’ को हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

छुरा प्रहार गरेर हत्या

दमकमा छुरा प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा इलाम चुलाचुली–३ का ३८ वर्षीय गोविन्द लिम्बू छन् । उनलाई शुक्रबार बिहान दमक नगरपालिका–१ स्थित कुमाल चोकमा छुरा...

दोगडाकेदारमा हत्या प्रकरणः हत्या आरोपमा दुई जना पक्राउ

महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ।...

महिला हत्या प्रकरण : लास देखाउने व्यक्ति नै हत्या आरोपी

गत शुक्रबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएकी अमना खातुनको हत्या आरोपमा पक्राउ गरेको व्यक्तिले नै लास देखाएको प्रहरीले दावी गरेको छ। मटिहानी नगरपालिका–१ सानो धिरापुरकी अन्दाजी ४० वर्षिया...

सात वर्षीया बालिकाकाे हत्या

सुर्खेतमा ७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको छ। गुर्भाकोट नगरपालिका-५ मा सोमवार राती ७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या भएको हो।...

धरानमा एक पुरुषको हत्या

सुनसरी । सुनसरीको धरानमा एक युवकको हत्या भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ तल्लो देउराली नजिकै सेउती खोलाको बगरमा एक पुरुषको बीभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ । शरीरभरि गहिरो चोट्पटक लागेर हत्या गरिएको अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताउनुभयो । हत्या गरिएका पुरुषको पहिचान […]

बाबुछोराको विभत्स हत्या

सिरहाको अर्नामा गाउँपालिका–१ महनौर गाउँमा बाबुछोराको विभत्स हत्या भएको छ। महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो।...

सप्तरीमा महिलाको हत्या

१२ पुस, सप्तरी । सप्तरीमा एक जना महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका-१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ । यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । भुटनीदेवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत […]

यी अर्बपतिले पत्नीको हत्या लुकाउन छिमेकी र साथीको हत्या गरेको रहस्य खुल्यो

एजेन्सी, २ असोज । यी अमेरिकी अर्बपति हुन् । उनले ४० वर्ष अघि पत्नीको हत्या गरेका थिए । त्यो लामो समय लुक्यो । हत्या लुकाउन उनले अरु हत्या पनि गर्न थाले । साथीको हत्या २१ वर्ष अघि गरे । त्यो पनि केही वर्ष लुकाउन सके । पाप धुरीबाट कराउँछ भने झैं उनको हत्याकर्म खुल्यो । […]

शिक्षक हत्या प्रकरण : छिमेकी महिलाद्वारा हत्या स्वीकार

शिक्षक हत्या प्रकरणमा नजिकैको छिमेकी महिला रहेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानबाट मृतक शिक्षकको नजिकै बस्ने २५ वर्षीया छिमेकी महिला मुना रानाले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले...

श्रीमती हत्या गर्ने पक्राउ

पर्वत । पर्वतको बाच्छा क्यूडाँडाका लालबहादुर सार्कीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सार्कीले कोदालोले हानेर श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएकी ३६ वर्षिय तारा नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएर अनुसंधान गरी रहेको जनाएको छ ।