संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत सोमबार हृदयाघातबाट निधन भएका नेम्वाङका दुई सुपुत्र विदेशबाट नेपाल आउनुपर्ने भएकाले अन्त्येष्टि आज भएको हो ।
पटक पटक गरेर सार्वजनिक पदमा पुगेका नेम्वाङ कहिल्यै पनि विवादमा परेनन् । एमाले र अन्य दलका शीर्ष नेताहर...