सुवास नेम्वाङ: राजकीय सम्मानसहित अन्त्येष्टि, लिम्बू विधिअनुसार कसरी हुन्छ बाँकी संस्कार - BBC News नेपाली

पारिवारिक परम्पराअनुसार लिम्बू पुरोहित फेदाङ्माले विधि सम्पन्न गरेपछि बालुवाटारस्थित निवासबाट सुवास नेम्वाङको शवयात्रा सुरु भएको थियो। अन्तिम संस्कारको बाँकी काम कसरी हुन्छ?