गाजामा युद्धविराम पालना

इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुले आइतबार घोषणा गरेको युद्धविरामको पालना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।