हमासका एक वरिष्ठ अधिकारीले एक दुई दिनभित्रै गाजामा युद्धविराम हुने दाबी गरेका छन् । अहिले इजरायल र हमास दुबैले आक्रमण जारी राखेका छन् ।यद्यपी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्धविरामको कुनै संकेत गरेका छैनन् । उनले यसअघि निरन्तर गाजामा आक्रमण हुने घोषणा गरेका थिए । त्यस्तै, इजरायली नागरिकका लागि श...