निमावि शिक्षकको सामान्य परीक्षामा करिब २१ प्रतिशत उत्तीर्ण

१९ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । आयोगले गत वैशाख ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (सामान्य) तर्फको नतिजामा २०.७४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले सामान्य […]