खुल्यो निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन (विज्ञापन सहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेदवारहरूले आज (जेठ ९ गते सोमबार) देखि असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर १४ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ । […]