आठ घण्टादेखि एमाले कार्यदल बैठक जारी, माधव नेपाललाई भेटेर फर्किए घनश्याम भुसाल

काठमाडौं । आठ घण्टादेखि नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ । बिहानै सहमतिमा हस्ताक्षर गरेर सहमति पत्र सार्वजनिक गर्ने दाबी गरेको कार्यदल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।  यसैबीच, बैठक चलिरहेका बेला कार्यदल सदस्य घनश्याम भुसाल एमाले नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् । उनले नयाँ वानेश्वरस्थित अर्याल होटलमा...

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक:  सहमतिको भाका सरेको सरेकै

काठमाडौं। नेकपा एमालेका कार्यदलले पार्टी एकताको लागि अन्तिम निष्कर्षमा पुग्ने बताए पनि भाका निरन्तर सरिरहेको छ। आज साँझ बसेको कार्यदलको बैठक पनि विषयमा प्रवेश नै नगरि स्थगित भएको छ। बैठकमा कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति थिएनन्। बैठकमा उपस्थित कार्यदलका सदस्यहरू घनश्याम भुसाल छलफल अघि नबढेको बताए। यस्तै, सुवासचन्द्र नेम्वाङकाअनुसार सहमति खोज्न बैठक शुक्रबार पनि बस्दै छ।