छोरी बिमा कार्यक्रम अलपत्र

प्रदेश २ सरकारको महत्त्वाकांक्षी योजना ‘मुख्यमन्त्री छोरी बिमा कार्यक्रम’ रोकिएको छ । बैंकसँगको सम्झौता समयमै नवीकरण नहुँदा बिमा कार्यक्रम रोकिएको हो ।

सम्बन्धित सामग्री

‘छोरीको जन्म भयो ? फारम भर्नुस्’

मधेस प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत नवजात छोरीहरुको अनलाईन फारम भर्न मुख्यमन्त्री लालबाबु राउतले अपिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्रम अन्तर्गत छोरी बिमा कार्यक्रम सञ्चालन गरिएको जनाएको हो ।२०७८ माघ १ गते यता जन्मेका छोरीहरुको अनलाइनबाट शिक्षा विकास निर्देशनालय जनकपुरधामको वेबसाइटमा सूचना तथा निर्देशन अनुसार फारम भर्ने काम भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरि

मधेस प्रदेशमा छोरी बिमा कार्यक्रम पुनः सुरु हुने

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि बन्द रहेको छोरी बिमा कार्यक्रम केही दिनभित्रै पुनः सुरु हुने बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीका लागि बिमा कार्यक्रम आफूहरूले ल्याए पनि कर्मचारीको असहयोगका कारण बन्द रहेको बताउँदै उनले यसको बन्द रहेको छोरी बिमालाई पुनः निरन्तरता दिने बताए । छोरी बिमा कार्यक्रम अढाई वर्षदेखि बन्द छ ।मुख्यमन्त्री राउतले कर्मचारीको असहयोगका बाबजुद सुरुमा साढे ८ हजार छोरीको बिमा गर्न सफल भएको बताए ।

बन्द रहेको छोरी बिमा कार्यक्रम केही दिनभित्रै शुरु हुन्छ : मुख्यमन्त्री राउत

१७ माघ, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अढाई बर्षदेखि बन्द रहेको छोरी बिमा केही दिनभित्रै शुरु हुने बताएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बिमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताए । कर्मचारीको असहयोगका कारण पनि शुरुमा सोढ ८ हजार छोरीको बिमा गर्न […]

कर्मचारीकै कारण छोरी बिमा कार्यक्रम रोकियो : मुख्यमन्त्री राउत

२० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाऔं अन्तर्गतको छोरी बिमा कार्यक्रम कर्मचारीका कारण कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । प्रदेश २ मा जन्मिने छोरीलाई ३ लाख रुपैयाँको बिमा गरिदिने घोषणा गरेको प्रदेश सरकारले दुई बर्षयता एक जनाको पनि बिमा गरेको छैन । त्यसअघि ६ देखि ७ हजार […]

सिस्नेमा छोरी बिमा कार्यक्रम उत्साहजनक

रुकुम पूर्व : सिस्ने गाउँपालिका–८ की उर्मिला पुनको बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ। एक वर्ष पनि उमेर नपुगेकी उनको बैंक खाता खुलेको छ र त्यसमा नगद पनि जम्मा भइसकेको छ। सिस्ने–२ की इभान्जली बुढाथोकीको पनि सदरमुकाममा रहेको एक बैंकमा खाता खोलिएको छ। उनको उमेर पनि एक वर्षभन्दा कम छ।सिस्ने–५ की साहाना थापाको पनि बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ।  छोरी जन्मेपछि जन्मदर्ता गरेर उनीहरूका अभिभावकले बैंक खाता खोलिदिएका हुन्। त्यो खातामा सिस्ने गाउँपालिकाले रकम जम्

छोरीहरूको शिक्षा, सुरक्षा र सशक्तीकरणमा प्रदेश नं. २ को छोरी बिमा कार्यक्रम

काठमाडौँ । छोरीहरूको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरण गर्नका लागि प्रदेश नंं. २ मा प्रदेश सरकारले सुरुवात गरेको ‘बेटी पढाऊ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रमले हिजोआज देशव्यापी चर्चा पाएको छ । प्रदेश सरकारले ल्याएको यस कार्यक्रमले प्रदेशमा रहेका विपन्न परिवारका अभिभावकहरूमा छोरीहरूको उज्ज्वल भविष्यका लागि ठुलो आशा पलाएको छ […]

सिस्ने गाउँपालिकाले थाल्यो छोरी बिमा कार्यक्रम

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले सञ्चालन गरेको छोरी बिमा कार्यक्रम आइतबारबाट आरम्भ भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको थियो। चालु आर्थिक वर्षमा जन्मिका छोरीको बिमा हुने गाउँपालिकाले जनाएको छ।सिस्ने गाउँकार्यपालिकाको ५८ औं बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन गरिएको हो। बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५-५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ।गाउँपालिकाले सञ्चालनमा लिएको छोरी बिमा कार्यक्रम आइतबार सिस्ने–३ प

प्रदेश २ मा सुरु भयो ‘छोरी बिमा’ कार्यक्रम

काठमाडौं : प्रदेश २ सरकारले ‘छोरी बिमा’ कार्यक्रम सुरु गरेको छ। बिहीबार प्रदेशका सबै जिल्लाबाट एकैसाथ सरकारका प्रतिनिधिहरू सहभागी भएर अभियान सुरु गरिएको प्रदेशका महान्यायधिवत्ता दीपेन्द्र झाले थाहा खबरलाई जानकारी दिए।  ‘आजबाट सरकारको यो अभियान सुरु गरियो,’ उनले भने, ‘आज...