बन्द रहेको छोरी बिमा कार्यक्रम केही दिनभित्रै शुरु हुन्छ : मुख्यमन्त्री राउत

१७ माघ, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अढाई बर्षदेखि बन्द रहेको छोरी बिमा केही दिनभित्रै शुरु हुने बताएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बिमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताए । कर्मचारीको असहयोगका कारण पनि शुरुमा सोढ ८ हजार छोरीको बिमा गर्न […]

सम्बन्धित सामग्री

कर्मचारीकै कारण छोरी बिमा कार्यक्रम रोकियो : मुख्यमन्त्री राउत

२० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाऔं अन्तर्गतको छोरी बिमा कार्यक्रम कर्मचारीका कारण कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । प्रदेश २ मा जन्मिने छोरीलाई ३ लाख रुपैयाँको बिमा गरिदिने घोषणा गरेको प्रदेश सरकारले दुई बर्षयता एक जनाको पनि बिमा गरेको छैन । त्यसअघि ६ देखि ७ हजार […]