महिलालाई कम्बोडियामा बेच्ने पक्राउ

काठमाडौँ, २४ असार: नेपाली महिलालाई भारतको बाटो हुँदै कम्बोडिया लगेर बेच्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आकर्षक तलबसहित जागिर लगाईदिने प्रलोभनमा पारी नेपाली महिलालाई काठमाडौँबाट काँकडभिट्टा भएर भारतको आसाम, नागाल्याण्ड, मनिपुर, म्यानमार, थाइल्याण्ड हुँदै कम्बोडिया लगेर बेच्ने धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई असार १२ गते […]

सम्बन्धित सामग्री

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको …

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ […]

संखुवासभामा चोरीको मोटरसाइकल चलाउने र बेच्ने पक्राउ

संखुवासभामा चोरीको मोटरसाइकल चलाउने र बेच्ने पक्राउ दुवै पक्राउ परेका छन्। विभिन्न मितिमा धनकुटा र भोजपुर जिल्लाहरुबाट चोरी भई हराएको ५ वटा मोटरसाईकलहरु संखुवासभामा चलाई रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला...

हिरोइन बनाइदिने भन्दै १५ वर्षीया किशोरीलाई भारतमा बेच्ने दुई जना पक्राउ

वीरगञ्ज – भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया एक किशोरीलाई भारतमा बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ घर भइ हाल पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने चमेली देवी र भारत विहार, जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने रोशन तिवारी रहेका छन्। वीरगञ्ज बस्दै आएकी १५ वर्षीया बालिका २०७८ माघ […]

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ

मोटरसाइकल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो ।परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नक्कली सुनको गहना बेच्ने काठमाडौँबाट पक्राउ

नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेँलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो ।साथै गुप्ताले काठमाडौँ महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ल

औषधिपसलमा कोरोनाको भ्याक्सिन बेच्ने दुई पक्राउ

जनकपुरधाम– धनुषामा अनधिकृत रुपमा कोरोनाविरुद्धको भ्याक्सिन बेच्ने दुई जना पक्राउ परेका छन्। नगरपालिकाको सुशासन समितिको निर्णयअनुसार अनुगमन गर्ने क्रममा कोरोनाविरुद्धको भ्याक्सिन बरामद गरिएको नगरप्रमुख उदय बरबरियाले जानकारी दिए। बिहीबार शहीदनगर नगरपालिका वडा न ३ यदुकुहास्थित श्रीराम हेल्थ केयरबाट ६ भाइल भ्याक्सिन बरामद गरिएको प्रमुख बरबरियाले बताए। उनले श्रीराम हेल्थ केयर, मञ्जु मेडिकल हल र चौधरी […]

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने पक्राउ

खसीको मासु भनि बाख्राको मासु बेच्ने ४ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पोखराबाट नक्कली सुन बेच्ने ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यलय कास्कीले नक्कली सुन बेच्ने ७ जनालाई पक्राउ गरेको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु सहित पोखराको एक सुन पसलमा काम गर्ने कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पोखरा २ मिरुवाका ४२ वर्षीय गणेश बहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, चितवन टाँडी

१९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने पक्राउ

पर्सा। नेपाली रुपैया १९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरी तिवारी रहेका छन्। निषेधाज्ञाको मौका छोपी दोब्बर मुल्यमा बेच्ने खोजेको सूचनाको आधारमा प्रहरीले उनको औषधि पसलमा छापा मारेको प्रहरीले जनाएको छ। पक्राउ परेका तिवारीलाई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।