अब के बेच्ने?

ढुङ्गा, माटो र गिटी बेच्ने जे छन् हाम्रो सम्पत्ति र झिटी बेच्ने  मैदान, पहाड, हिमाल त अझै बाँकी छन् नि मनुवा पैसा कमाउन ती सबै बेच्ने? धनी बन्न अब के देशै बेच्ने?