प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद […]

सम्बन्धित सामग्री

यामाहाको मोटर तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा विशेष अफर दिएको छ । यामाहा मोटरसाइकल र स्कुटर किन्दा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद छुट पाइने कम्पनीले जनाएको छ ।

आइक्यूव स्कुटरः ब्याज नलाग्ने, २५ हजार नगद छुट पाइने

काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूव एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार थप मूल्याङ्कन सहितको बिना ब्याजमा स्कुटर किन्न सकिने योजना ल्याएको हो । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले ल्याएको यो एक्सचेन्ज अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग टीभीएसको आइक्यूव साट्न सक्नेछन् । यो योजनामा ग्राहकले […]

बेनेलीको मोटरसाइकल किन्दा १ लाखसम्म नगद छुट

काठमाडौं । बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले क्रिसमस र अंग्रेजी  नयाँ वर्षको अवसर यस्तो अफर ल्याएको हो । कम्पनीका अनुसार क्रिसमस एण्ड नयाँ वर्ष एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले बेनेलीको मोटरसाइकल र स्कुटरको खरिदमा १ लाख सम्मको नगद रकम […]

३० हजार नगद छुटमा लुयान एस ७० प्रो, ८० किलोमिटर रेन्ज

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटर एस-७० प्रो खरिद गर्दा ३० हजार नगद छुट पाइने भएको छ । इलेक्ट्रीक स्कुटर लुयानको नेपालका लागि आधिकारिक बिक्रेता जिरो इमिसन राइड एनले ब्ल्याक फ्राइडेको अवसरमा उक्त छुट योजना ल्याएको हो । यो स्कीममा स्कुटर खरिद गर्ने ग्राहकले १ वर्षको रोड ट्याक्स तथा हेलमेट निःशुल्क प्राप्त गर्नेछन् । केही समयअघि […]

बेनेली मोटरसाइकल किन्दा ३५ हजार नगद छुट, अन्य स्कीम पनि पाइने

काठमाडौं । बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता केटीएम इन्टरनेशनलले मोटरसाइकल तथा स्कुटरमा ३५ हजारसम्म नगद छुटको स्कीम ल्याएको छ । कम्पनीले ल्याएको यो स्कीममा बेनेली पेनेरीया स्कुटर र १८० एस मोटरसाइकलमा किन्दा ग्राहकले नगद छुटको साथमा अन्य स्कीम पाउने छन् । यो स्कीम अन्तर्गत बेनेली पेनेरिया १२५ स्कुटर २ लाख ९९ हजार […]

स्कुटरमा २१ हजार छुट, घरमै ल्याइदिने सेवा

काठमाडौं । सुजुकीको मोटरसाइकल र स्कुटरमा २१ हजारसम्मको छुट पाइने भएको छ । कम्पनीले दराजको ११ः११ सेलमा आफ्ना स्कुटर तथा मोटरसाइकलमा उक्त छुट दिने भएको हो । यो स्कीम ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने छन् भने, दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट […]

लुयान इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा १५ हजार नगद छुट पाइने

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले नाडा ईभी एक्स्पो अफर ल्याएको छ । कम्पनीले नाडा ईभी एक्स्पो तथा चाडपर्व लक्षित अफर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको अफरमा लुयानका इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा नगद छुट तथा एशोसरिजहरु उपहार स्वरुप उपलब्ध गराउने जनाएको छ । कम्पनीको एमएनके ३ को […]

सुजुकीको ‘बीएस ६’ स्कुटर किन्दा नगद छुट पाइने (नयाँ मूल्यसहित)

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक भिजी सुजुकीले ‘बीएस ६’ स्कुटरमा विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा २ मोडलका स्कुटर बीएस ६ भर्सनमा विक्री गर्दै आएको छ । कम्पनीले केही समय अगाडि सुजुकी एसेस १२५ र वर्गम्यान १२५को बीएस ६ भर्सन नेपालमा विक्री सुरु गरेको हो । भिजी सुजुकीले […]

ब्ल्याक फ्राइडेः इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलमा २० हजार नगद छुट पाइने

काठमाडौं । सुपरसोकोले ब्ल्याक फ्राइडे अफर सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको व्ल्याक फ्राइडेमा सुपरसोकोका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुटको स्कीम ल्याएको हो । ब्ल्याक फ्राइडेमा सुपरसोकोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद २० हजार छुट प्राप्त गर्नेछन् । ब्ल्याक फ्राइडे नोभेम्वर २६ मा मनाइने छ । कम्पनीले उक्त एकदिन […]