सुजुकीको ‘बीएस ६’ स्कुटर किन्दा नगद छुट पाइने (नयाँ मूल्यसहित)

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक भिजी सुजुकीले ‘बीएस ६’ स्कुटरमा विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा २ मोडलका स्कुटर बीएस ६ भर्सनमा विक्री गर्दै आएको छ । कम्पनीले केही समय अगाडि सुजुकी एसेस १२५ र वर्गम्यान १२५को बीएस ६ भर्सन नेपालमा विक्री सुरु गरेको हो । भिजी सुजुकीले […]

सम्बन्धित सामग्री

प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद […]

हुन्डाईले आजबाट ल्यायो नयाँ वर्ष स्कीम, नगदै-नगद छुट पाइने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई न्यू इयर डिलाइट-२०२४’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकलाई नगदै नगद छुट अफर गरेको हो । आज पुस १६ गतेबाट लागु भएको यो स्कीम देशभर रहेका हुन्डाईको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त स्कीममा हुन्डाईका गाडी किन्ने ग्राहकले मोडल अनुसार अधिकतम […]

बेनेलीको मोटरसाइकल किन्दा १ लाखसम्म नगद छुट

काठमाडौं । बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले क्रिसमस र अंग्रेजी  नयाँ वर्षको अवसर यस्तो अफर ल्याएको हो । कम्पनीका अनुसार क्रिसमस एण्ड नयाँ वर्ष एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले बेनेलीको मोटरसाइकल र स्कुटरको खरिदमा १ लाख सम्मको नगद रकम […]

होन्डाको बिग बाइक किन्दा १ लाख नगद छुट

काठमाडौं । होन्डाका बिग बाइक सेग्मेन्टका मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फेस्टिभ स्कीम अन्तर्गत उक्त छुट दिने भएको हो । कम्पनीका अनुसार फेस्टिभ स्कीम अन्तर्गत होन्डा Hornet 2.0 मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ नगद छुट पाइने छ । त्यस्तै […]

टिसिएलको ‘फुटबल हंगामा’ योजना, टिभी किन्दा आकर्षक नगद छुट र फ्री टिसर्ट पाइने

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु...

ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

पायोनियर मोटो कर्पले  ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ ।  जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ  पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जावाको माेटरसाइकल किन्दा नगद छुट पाइने

काठमाडौं । जावा मोटरसाइकलले नयाँ वर्षको स्कीम सार्वजनिक गरेको । क्लासीक लेजेन्डको उपमा पाएको जावा मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नयाँ वर्षको नगद छु्ट अफर ल्याएको हो । यो अफरमा ग्राहकले जावाका कुनै पनि मोटरसाइकल खरिद गर्दा १५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । अग्नि मोटोइंकले नेपालमा जावाका […]

खल्तीबाट ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा नगद छुट

‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बिमा प्रिमियम ‘खल्ती’बाट तिर्दा प्रयोगकर्ताले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ ।साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर १०० प्रयोग गरी सय रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको […]

माई–पे बाट हवाई टिकट बुकिङ गर्दा एक हजारसम्म नगद छुट पाइने

डिजिटल भुक्तानी सेवा माई–पे ले घरायसी तथा दैनिकी जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आइरहेकामा पछिल्लो पटक आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम  १ हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको कम्पनीको दाबी छ । हाल माई–पे वालेट मार्फत आ