इङ्लिस प्रिमियर लिग: युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित

काठमाडौं । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ । यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै […]

सम्बन्धित सामग्री

आर्सनल र चेल्सी विजयी

शीर्षटोली आर्सनल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको टोट्टनहामलाई ३-१ गोलले हरायो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २-१ गोलले स्तब्ध बनायो ।

इङ्लिस प्रिमियर लिग : चेल्सी र आर्सनल विजयी, सिटी र युनाइटेडको हार

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन्। चेल्सीले साउथम्प्टनलाई ४–१ले तथा आर्सनलले बोर्नमाउथलाई १–० गोल अन्तर पराजित गरेका हुन्। चेल्सीको जितमा ट्यामी अब्राहम, म्यासन माउन्ट, कान्टे र मिकी बात्सुवायीले गोल गरेका थिए। साउथम्प्टनका लागि एकमात्र गोल ड्यानी इङ्सले गरेका थिए। त्यस्तै अर्को खेलमा

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २-१...