इङ्लिस प्रिमियर लिग : चेल्सी र आर्सनल विजयी, सिटी र युनाइटेडको हार

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन्। चेल्सीले साउथम्प्टनलाई ४–१ले तथा आर्सनलले बोर्नमाउथलाई १–० गोल अन्तर पराजित गरेका हुन्। चेल्सीको जितमा ट्यामी अब्राहम, म्यासन माउन्ट, कान्टे र मिकी बात्सुवायीले गोल गरेका थिए। साउथम्प्टनका लागि एकमात्र गोल ड्यानी इङ्सले गरेका थिए। त्यस्तै अर्को खेलमा

सम्बन्धित सामग्री

आर्सनल शीर्ष स्थानमा

आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।

एस्टन भिल्लासँग हार्‍यो आर्सनल

लन्डन । इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो। एस्टन भिल्लाको जितमा खेलको सातौं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। एस्टन भिल्ला यस सिजनमा जाइन्ट किलरको रुपमा अगाडी आएको छ। भिल्लाले टोटनह्याम र म्यानचेस्टर सिटीपछि आर्सनललाई पराजित गरेको […] The post एस्टन भिल्लासँग हार्‍यो आर्सनल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ । म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइनट र  लिभरपुल तथा वेस्ट ह्याम र न्युक्या...

प्रिमियर लिग : आर्सनल र वेस्टह्याम तथा नटिङ्घम फरेस्ट र युनाइटेड खेल्दै

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज वेस्टह्याम र आर्सनल तथा नटिङ्घम फरेस्ट र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । आर्सनल र वेस्टह्याम बेलुका पौने ७ बजे तथा नटिङ्घम फरेस्ट र युनाइटेडको खेल राति सवा ९ बजे हुनेछ । अङ्कतालिकामा आर्सनल ३० खेलमा ७३ अङ्कका साथ शीर्ष स्थानमा छ । वेस्टह्याम २९ खेलमा ३० अङ्ककासाथ पन्ध्रौँ स्थानमा छ । त्यस्तै, युनाइटेड २९ खेलमा ५६ अङ्ककासाथ चौथो र नटिङ्घम फरेस्ट ३० खेलमा २७ अङ्ककासाथ १८औँ स्थानमा रहेको छ ।

शीर्षटोली आर्सनल बराबरीमा रोकियो

शीर्षटोली आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलमा तुलनात्मक रुपमा कमजोर टोली साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्पटनसँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।

इङ्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा

लगातार तेस्रो जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा ३–० गोलले हरायो ।

के हो फ्यान्टासी प्रिमियर लिग ?

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्

आर्सनलको नयाँ ‘होम जर्सी’ सार्वजनिक

एजेन्सी। इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले नयाँ सिजनका लागि ‘होम जर्सी’ सार्वजनिक गरेको छ। आर्सनलले शुक्रबार २०२१-२२ को सिजनका लागि एडिडासले निर्माण गरेको रातो र सेतो रङसहितको ‘होम जर्सी’ सार्वजनिक गरेको हो। आर्सनलले नयाँ जर्सी बजारमा उपलब्ध भैसकेको बताएको छ। आर्सनल पछिल्लो सिजनमा लिगको ८ औँ स्थानमा रहेको थियो।

साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल रेलिगेसनको दबाबमा रहेको साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।

आर्सनल र लिभरपुलको बराबरी

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।