विदेशको काम, सीप भए हुन्छ सुरक्षा र राम्रो दाम

वैदेशिक रोजगारीमा जाँदा हातमा सीप हुने हो भने सीप अनुसारको कमाइ हुन्छ । काम गर्न पनि सहज हुन्छ । विदेशमा गएर गर्ने काम यहीबाट जानेर जाँदा विदेशमा सहज हुन्छ । आफ्नो रुचि अनुसारको सीप पैसा तिरेर पनि सिक्न सकिन्छ भने विभिन्न समयमा सरकारी तथा गैरसरकारी निकायहरूले निःशुल्क पनि सीप सिकाइरहेका हुन्छन् ।

सम्बन्धित सामग्री

‘सीप तथा तालिम बिनै वैदेशिक रोजगारीमा नेपाली’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताएका छन्।...

सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्न सीप विकास प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडी बढाएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री कुँवरले देशमा विधमान बेरोजगार युवा जनशक्तिलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसर श्रृजना गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले […]

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौंमा बिहिबार सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान सरकारले त्यहाँको औपचारिक माध्यम

भाषा र सीप परीक्षा उतिर्णलाई जापान पठाउने तयारी, आज मन्त्रालयमा छलफल

काठमाडौं : सरकारले नेपाली कामदारलाई शून्य लागतमा जापान पठाउने तयारी गरेको छ। भाषा र सीप परीक्षा उत्तिर्ण गरी बसेका झण्डै साढे ५ हजार युवालाई क्रमशः पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो। त्यसका लागि दुई देशबीच भएको समझदारीअनुसार गठित संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दैछ। विहान १० बजे बस्ने बैठकमा परीक्षा पास गरि बसेकालाई कसरी पठाउने, निजी तथा सरकारी क्षेत्रको भूमिका के हुने भन्ने विषयमा छलफल गरिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले  जा

भाषा र सीप उत्तीर्ण युवा जापान जाँदै

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली युवा छिटै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लु) प्रणाली मार्फत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।यसअघि सन् २०१९ मार्चमा एसएसईएफ प्रणाली अन्तर्गत […]

सरकारले भाषा र सीप परीक्षा उत्तिर्ण नागरिकलाई जापान पठाउँदै

काठमाडौं, १८ साउन । एसएसडब्लु प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तिर्ण गरेकाहरु अब जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा र सीप परीक्षा उत्तिर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगको जनाएको छ । २०१९ मा एसएसडब्लु प्रणाली अन्तर्गत नेपाली नागरिकलाई रोजगारीका लागी जापानमा […]

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरू प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्ग

सामाजिक सुरक्षा भत्तासँगै सीप सिकाउन सांसदहरुको सुझाव

गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् ।प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताए । उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग […]

सीप सिक्न चाहनेलाई वैदेशिक रोजगार बोर्डको निःशुल्क तालिम

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ । बोर्डले विभिन्न जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर तालिम सञ्चालन गर्दै आएको छ । बोर्डले प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, सुरक्षा गार्ड, वेटर, स्टील फिक्सर, हाउस किपिङ, एसिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सह...

वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? निःशुल्क सीप सिकेर जानुहोस्

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले सन् २०११ देखि नै सीपको निःशुल्क तालिम प्रदान गर्न थालेको हो । पहिला वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्रै सामीले तालिम प्रदान गथ्र्यो । तालिमहरु पनि वैदेशिक रोजगारीमा जानेहरूका लागि नै लक्षित थियो । तर अहिले कोरोना महामारीपछि भने विदेशबाट फर्किएका श्रमिकहरुलाई लक्षित गरेर पनि सामीले सीप तालिम डिजाइन गरेको छ ।  यो स...