सीप सिकेर स्वरोजगार बन्ने अठोट

जुम्ला चन्दननाथ नगरपालिकाका महिला रोजगारी बन्न सीप सिक्न थालेका छन्। उनीहरुले सीप सिकेर स्वरोजगार बन्ने अठोट लिएका हुन्।...

सम्बन्धित सामग्री

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ भोजपुर नगरपालिकाले एकमहिने सवारीचालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक...

सीप सिकेर स्वरोजगार बन्दै महिला

घोराही (दाङ) – दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्। आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको घोराही उपमहानगरपालिका–१४ कपासीका उमेरले ५० वर्ष पुगेकी मीना ओलीले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न […]

स्वरोजगार बन्ने आशमा सीप सिक्दै महिला

गजुरी– परम्परागत पेशा तथा कर्मबाट मानिस विस्तारै बाहिरिँदै गएका छन् । परम्परागत पेशा तथा कर्मबाट भने जस्तो कमाइ नहुने भएपछि युवायुवतीहरू सीपयुक्त काम गर्न सीप सिक्ने रुचि बढाएका छन् । सीप विनाको काम दिगो र भरपर्र्दो नहुने भएकाले आफ्नो रुचि र क्षमताअनुसारका सीप सिक्न तल्लिन छन् युवायुवती । पछिल्लो समय सामान्य लेखपढ भएका हुन् वा […]

३ सय ८८ युवायुवती सीप सिकेर स्वरोजगार बने

काठमाडौं : कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले ३ सय ८८ युवा युवतीलाई सीप प्रदान गरी स्वरोजगार बनाएको छ। केन्द्रले सीपमुलक तालिम नपाएर बेरोजगार बनेका अति विपन्न वर्गका ३ सय ८८ जना युवा युवतीलाई सीप दिएर स्वरोजगार बनाएको हो। सिटिईभिटीबाट सहभागीको ईच्छा अनुसार नै विभिन्न सीप हासिल गरेका सहभागीहरुले बेरोजगारबाट स्वरोजगार भएर घर चलाउन सक्षम बनेको बताएका छन्।उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारले बेरोजगारी अन्त्य गर्न समेत सीपमुलक तालिम दिनुपर्ने भए पनि एक निजी स्तरको संस्थाले गरेको कार

शारीरिक अशक्तहरुलाई नगरपालिकाले सीप सिकाएपछि…

शारीरिक अपाङ्गता भए पनि सीप र जाँगर हुनेहरु स्वरोजगार बन्दै समाजमा उदाहरण प्रस्तुत गरेका अनेक दृष्टान्त छन् । यस्तै उदाहरणीय कार्य लमही नगरपालिकाको सहकार्यमा भैरहेको छ । दाङको लमही नगरपालिकाले सीपमूलक तालिम दिएपछि त्यहाँ रहेका अशक्तहरुले विभिन्न घरेलु सामग्री निर्माण गरी विक्री गर्न थालेका छन् । तालम लिएका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले निर्माण गरेको विभिन्न …

बेरोजगार युवायुवतीलाई कम्प्युटर शिक्षा, स्वरोजगार बनाउने लक्ष्य

तिन महिने बेसिक कम्प्युटर सीप सिकिसकेका बेरोजगार युवा युवतिलाई स्वरोजगार बनाउने उद्देश्यले १ सय ८० घण्टे एडभान्स कम्प्युटर तालिम सुरु भएको हो।...

स्वरोजगार बन्दै सल्यानका युवायुवती

सल्यान : सल्यानका युवायुवती सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जिल्लाको शारदा नगरपालिकाभित्रका युवायुवतीहरू सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिकेको शारदा नगरपालिका-९ की गंगा बुढाथोकीले भनिन्‚ ‘सीप सिक्छौं।आत्मनिर्भर बन्छौं। आर्थिक आयआर्जनको क्रियाकलापमा प्रयत्क्ष संलग्न हुन्छौं।’ गाउँमा बसेर सीप नसिक्दा बेरोजगार बन्नु परेको पीडालाई सम्झँदै उनले हातमा सीप भएपछि अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजना बनाएको बताइन्।

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

कर्जा लगेर सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्। कोषको सहयोगले स्वदेशमै श्रम, सीप, ज्ञान र सानो पुँजीबाट स्वरोजगार बन्न टेवा पुगेको छ।...

सीप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला : जुम्लाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको चन्दननाथ नगरपालिका–६ की संगीता रावलले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ। आत्मनिर्भर बन्छौँ। आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न एकमहिने हाते होजियारी तालिम दिएको थियो। ‘एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप

सीप सिकाएर युवालाई स्वरोजगार बनाउन जोड

कर्मभूमि समाज र युवा तथा साना व्यवासायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य गर्नेबारे छलफल भएको छ ।सम्भावित उद्यमी पहिचान, अभिमुखीकरण र सीप विकास, व्यावसायिक योजना विकास तथा वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो । कर्मभूमि समाजको ‘गरिखाने अभियान’ ले बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि उद्यमको पहिचान, सीप विकास, व्यवसायिक […]