चिसो सहेरै दाउरा संकलनमा व्यस्त मुस्ताङी

पर्वत : चिसोका कारण बाहिर निस्कनै मुस्किल छ, तर मुस्ताङका बासिन्दा बख्खु लगाएरै भए पनि दाउरा संकलनमा व्यस्त छन्। उनीहरु हिउँदको चिसो छिचोल्दै वर्षभरी चाहिने दाउरा संकलन गर्नमा व्यस्त हुन्। हरेक वर्ष हिउँदमा निश्चित समयावधि तोकेर दाउरा संकलनका लागि खुला गर्ने गरिएको छ। यस अवधिमा मात्र दाउरा संकलन गर्न पाइने भएपछि चिसोको परवाह ...

सम्बन्धित सामग्री

चिसोबाट बँच्न दाउराका लागि भाैंतारिंदै जुम्ली महिला

केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्।...

सिरेटो सहेरै दाउरा संकलनमा जुम्ली महिला

कार्तिक १५ गते बाट जुम्लामा चिसोका कारण बाहिर निस्कन मुस्किल छ। तर जुम्ला ग्रामीण क्षेत्रका महिलाहरु बाक्ला कपडा लगाएरै भए पनि दाउरा संकलनमा व्यस्त देखिन्छन्। उनीहरु हिउँदको चिसो कटाउनका लागि वन जंगल तिर दाउरा संकलन गर्न व्यस्त छन्। जुम्लामा हिउँ पर्ने समय पनि नजिकै छ। पुस महिना देखि फागुन र चैतको अन्तिम सम्म यहाँ हिउँ पर्छ। हिउँ परेपछि बाटो बन्द हुने हुँदा बिहान, दिउँसोको समयमा वनजंगल धाइरहेका हुन्छन्। घरदेखि ३ देखि ४ घण्टाको पैदलको यात्रा गरेर महिलाहरु दाउरा ल्याउन गर्छन् ।कार्तिक महिनामा

चिसो छल्न विकल्प खोज्दै जुम्ली महिला

जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरु यतिबेला दाउरा संकलन गर्न बेस्त छन्। उनीहरु हिउँदको चिसो कटाउन बन जंगल तिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्।...

चिसोबाट बचाउन गृहकार्य शुरू

रसुवा । हिमाली जिल्ला रसुवामा चिसोवाट बच्न र बचाउन आवश्यक गृहकार्य शुरू गरिएको छ । मंगलबार जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल गरी गृहकार्य गरेको हो । हिमपात भएमा आम समुदायलाई बढ्दो चिसो र हिमपातबाट जोगाउन न्यानो कपडा वितरण गर्ने, आवश्यक पर्ने दाउरा संकलन गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय […]