चिसोबाट बँच्न दाउराका लागि भाैंतारिंदै जुम्ली महिला

केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्।...

सम्बन्धित सामग्री

सिरेटो सहेरै दाउरा संकलनमा जुम्ली महिला

कार्तिक १५ गते बाट जुम्लामा चिसोका कारण बाहिर निस्कन मुस्किल छ। तर जुम्ला ग्रामीण क्षेत्रका महिलाहरु बाक्ला कपडा लगाएरै भए पनि दाउरा संकलनमा व्यस्त देखिन्छन्। उनीहरु हिउँदको चिसो कटाउनका लागि वन जंगल तिर दाउरा संकलन गर्न व्यस्त छन्। जुम्लामा हिउँ पर्ने समय पनि नजिकै छ। पुस महिना देखि फागुन र चैतको अन्तिम सम्म यहाँ हिउँ पर्छ। हिउँ परेपछि बाटो बन्द हुने हुँदा बिहान, दिउँसोको समयमा वनजंगल धाइरहेका हुन्छन्। घरदेखि ३ देखि ४ घण्टाको पैदलको यात्रा गरेर महिलाहरु दाउरा ल्याउन गर्छन् ।कार्तिक महिनामा

चिसो छल्न विकल्प खोज्दै जुम्ली महिला

जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरु यतिबेला दाउरा संकलन गर्न बेस्त छन्। उनीहरु हिउँदको चिसो कटाउन बन जंगल तिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्।...

छाउपडीविरुद्ध एकजुट हुँदै जुम्ली महिला

जुम्ला : तिला गाउँपालिका-२ लिहीगाउँकी बैशागी सार्कीलाई महिनावारी हुँदा गोठमा असुरक्षित रूपमा बस्दा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने थाहा थिएन। तत्कालीन नेकपा (माओवादी)ले गरेको सशस्त्र युद्धका बेला महिनावारी भएका बेला घरमै बस्नुपर्छ भनी समाजमा दवाब दियो। उनीहरू त्यो बेला डरका कारण घरमै बसे।त्यसपछि उनी महिनावारी हुँदा गोठमा बस्न छाडिन्। छोरी र बुहारीलाई पनि बस्न दिइनन्। अहिले त तिला गाउँपालिकाले नै छुइगोठमुक्त कार्यक्रम ल्याएपछि उनमा खुसीको सीमा नै छैन। किनकि‚ यो कार्यक्रमको अगुवा

छुइगोठमुक्त अभियानमा जुटे जुम्ली महिला

कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन्।...

मर्यादित महिनावारीको अभियानमा महिला

पछिल्लो समय जुम्लाका महिलाहरू लैंगिक समता तथा मर्यादित महिनावारीको अभियानमा जुटेका छन् । समाजमा विद्यमान लिंगका आधारमा हुने हिंसा र छाउपडी प्रथाका नाममा जन्मजातै महिलामाथि हुने विभिन्न हिंसाको विरुद्धमा जुम्ली महिला जुटेका हुन् ।बुधबार जुम्ला सदरमुकाम खलंगामा सर्वोदय नेपालद्वारा आयोजित लैंगिक समता र समावेशीकरणका लागि मर्यादित महिनावारीसम्बन्धी कार्यशाला अन्तक्रिया कार्यक्रममा सहभागी महिलाहरूले मर्यादित महिनावारीलाई प्राथमिकता […]

साक्षर बन्दै जुम्ली महिला

जुम्लाका जनजाती महिलाहरूहरू बल्ल कखरा सिकेर साक्षर बन्न थालेका छन् । तीन महिने साक्षरता कार्यक्रम सुरु भएसँगै जुम्ली जनजाति महिलाहरू कखरा सिकेर साक्षर बन्न थालेका हुन् ।सधैं घरधन्दामै बेस्थ हुने, जाँडरक्सी बेच्ने पुर्खेउली पेशालाई अंगाली रहेकी निरक्षर जुम्ली जनजाति महिलालाई सामान्य लेखपढ गराउने लक्ष्यका साथ चन्दननाथ नगरपालिकाको सहयोगमा ३ महिने जनजाती महिलाका लागि साक्षरता कार्यक्रम […]

द्वन्द्वोत्तर कहरमा जुम्ली महिला

जुनसुकै मुलुकमा द्वन्द्वपछि पनि संक्रमण देखिन्छ । द्वन्द्वअवधिका पीडादायक घटनाको व्यवस्थापनमा राज्यले वेवास्ता गर्दा जुम्ली महिलाहरू पीडित बनेका छन् । यस्तै पीडा जुम्लाका महिलाले पनि खेपिरहेका छन् । द्धन्द्धपछि बनेका कुनै पनि सरकारले जुम्लाका महिला भने न्याय पाउन सकेका छैनन् ।