एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

काठमाण्डाै - एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे  किर्गिस्तानको विश्केकमा रहेको गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । नेपालले अन्तिम खेल भोलि अफगानिस्तानसँग खेल्नेछ ।   

सम्बन्धित सामग्री

खुल्ला छनोटबाट पहिलो चरणमा फुटसलका ७४ खेलाडी छानिए

११ भदौ, काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय फुटसल टिमको छनोट कार्यक्रम सुरु भएको छ । फुटसलका लागि नाम दर्ता गरेका दुई सय भन्दा बढी खेलाडीबाट पहिलो चरणमा ७४ खेलाडी छनोट गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि एन्फाले फुटसल राष्ट्रिय टिम निर्माणका लागि खुल्ला छनोट […]

राष्ट्रिय फुटसल टिमका लागि खुल्ला छनोट गरिने

३२ साउन,  काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुल्ला छनोट मार्फत राष्ट्रिय फुटसल टोली बनाउने भएको छ । एन्फाले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा प्रतिस्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका लागि खुल्ला छनोट गर्न लागेको हो । एन्फाले बिहीबार सात प्रदेश, ४८ जिल्ला र शहीद स्मारक ए, बी र सी डिभिजन क्लबहरुलाई […]

फुटसल टोली आज स्वदेश फर्कंदै

एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित विहीन बनेको थियो । नेपाल प्रतियोगिताको तीनै खेलमा पराजित भएको थियो ।नेपाली टोली बुधबार साँझ ६ बजे नेपाल आइपुग्ने छन् । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११&nd

नेपाल अफगानिस्तानसँग पराजित

एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालले ब्यहोर्यको हारसँगै नेपाल प्रतियोगितामा जितविहिन भएको छ ।छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको अंक विहीन बनेर प्रतियोगिताबाट फर्कने भएको छ । छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले परा

नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै

बिस्केक: नेपाली फुटसल टोलीले आज ताजिकिस्तानसँग प्रतिपर्धा गर्दैछ। एएफसी फुटसल एसियन कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा ताजकिस्तानको सामना गर्नेछ। खेल नेपाली समय अनुसार पौने ११ बजे सुरु हुनेछ। यसअघि आईतवारको खेलमा नेपालले समूहकै बलियो मानिएको उज्बेकिस्तानसँग ५-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। ताजकिस्तानले…

एसियन कप छनोट : नेपाली फुटसल टोली उज्बेकिस्तानसँग पराजित

बिस्केक : एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली उज्बेकिस्तानसँग पराजित भएको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली आफ्नो पहिलो खेलमा ५-१ गोल अन्तरले पराजित भएको हो। विश्वकपको समेत अनुभव बटुलिसकेको उज्बेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दोहोरो गोल तथा खुश्निद्दिन निशोनोभ,…

नेपाली फुटसल टोलीले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

बिस्केक: एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। आजको खेल नेपाली समयअनुसार मध्यान्ह पौने ११ बजे सुरु हुनेछ। बुधवार कीर्गिस्तान आएर नेपाली टोलीले यसअघि यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो।…

फुटसलको दोस्रो चरणमा २२ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षणमा दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छ । गत शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा ३२ खेलाडी प्रारम्भिक टोलीमा रहेका थिए । जसबाट मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो । […]

फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने उल्लेख गरेको छ ।काठमाडौंका चार दिनको प्रशिक्षणपछि नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्न त्यसतर्फ प्रस्थान गर्नेछ […]