११ भदौ, काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय फुटसल टिमको छनोट कार्यक्रम सुरु भएको छ । फुटसलका लागि नाम दर्ता गरेका दुई सय भन्दा बढी खेलाडीबाट पहिलो चरणमा ७४ खेलाडी छनोट गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि एन्फाले फुटसल राष्ट्रिय टिम निर्माणका लागि खुल्ला छनोट […]