अग्नि सापकोटा माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्ता देखिएः सूर्य थापा

काठमाडौं, भदौ ११ । नेकपा एमालेका नेता सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्तो भूमिकामा देखिएको आरोप लगाएका छन् । १४ जना सांसदलाई हटाउने एमालेको निर्णय कार्यान्वयन नगरेकाले सभामुख सापकोटाको पदीय आचरण र न्यूनतम योग्यतामा प्रश्न उठेको बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता थापाले भने, […]

सम्बन्धित सामग्री

सकियो माओवादी केन्द्र मधेश प्रदेशको बैठक

महोत्तरी - नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, महा...

नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधारः अग्नि सापकोटा

धुलिखेल – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र आज बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास […]

गम्भीर समीक्षापछि कम्युनिष्ट पार्टी एकताको सुरूवात : अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाले गम्भीर समीक्षापछि पुनः कम्युनिष्ट पार्टीहरूको एकताको शुरुवात भएको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन सोमबार बनेपामा माओवादी केन्द्र काभ्रेमा आवद्ध जनवर्गीय संगठनले आयोजना...

माओवादी केन्द्रको प्रवक्तामा अग्नि सापकोटा

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) ले प्रवक्ताको जिम्मेवारी अग्नि सापकोटालाई दिएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी पाएसँगै भोलि (बुधबार) पत्रकार सम्मेलन गर्ने भएका छन् । भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । File Photo/RN

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

अग्नि सापकोटा समानुपातिकमै सुरक्षित भएर बसे हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ को सिट कुनै पनि हालतमा सभामुख अग्निप्रसाद सापकोटाले नपाउने दाबी गरेका छन् । “सिटको दाबी आआफ्नो हैसियत र औकात अनुसार गर्नुपर्छ । अघिल्लो पटक जितेको ठाउँमा लिने भन्ने मापदण्ड नै उचित छैन । जस्तो मेरो क्षेत्र सिन्धुपाल्चोक–१ मा नेकपा (माओवादी केन्द्र) अघिल्लो […]

तथाकथित १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा र माधव नेपालको पद जाने भयो भनेर सभामुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न अघि बढेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले एमसीसी सम्झौता संसद्मा टेबल गर्नुपर्‍यो भने आत्महत्या गर्छु भन्ने जस्तो कुरा गर्ने सभामुखले आफ्नो पदसँग एमसीसी सम्झौता साटेको आरोप लगाए । माओवादी र एकीकृत समाजवादी कार्यकर्ता सडकमा भिडाउने आफू यता सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएर सो सम्झौता पास गरेको