विशेष महाधिवेशनबाट विचारको विकास नेपालमा पनि हुनसक्छ भन्ने पुष्टि गर्छौंः अग्नि सापकोटा

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अग्नि सापकोटाले पार्टीको विशेष महाधिवेशनबाट नेपालमा पनि विचारको विकास हुनसक्छ भन्ने कुरा पुष्टि गर्ने बताएका छन् । आज (शनिबार) पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको विचार महाधिवेशनमा वृहङ्गम वसह गर्ने बताएका छन् । ‘विशेष महाधिवेशनमा हामी महान वहस गर्छौ, यती वृहङ्गम वसह गर्छौं कि […]