शान्ति प्रक्रिया नटुंगिँदा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन्ः अग्नि सापकोटा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसद्‌बाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए। उनले संक्रमणलीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न […]