काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गरे । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक […]
काठमाडौँ – नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले चितवनको भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया
काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । नेपाली भूमि भारततिर पार्ने नियतसहित महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यसविरुद्ध उनीहरूले भारतीय दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् । नेपाली भूमि भारततिर पार्ने गरि महाकालीमा तटबन्ध निर्माण जारी […]