काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । नेपाली भूमि भारततिर पार्ने नियतसहित महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यसविरुद्ध उनीहरूले भारतीय दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् । नेपाली भूमि भारततिर पार्ने गरि महाकालीमा तटबन्ध निर्माण जारी […]