गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीको नियुक्ति विवादमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

अधिकारीको नियुक्ति खारेज गर्न र समितिको कामकारबाही रोक्न अन्तरिम आदेश माग गरेका थिए, तर अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।