लगाउने मान्छे नभएर डेट एक्स्पायर हुन लागेपछि सेरमले नष्ट गर्‍यो १० करोड डोज कोरोना खोप

खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्।

सम्बन्धित सामग्री

भारतमा १० करोड डोज कोरोना खोप नस्ट

भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ । कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सीईओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज प्रयोग गरिसकेको छ

चीनको खोप कूटनीतिः यसवर्ष २ अर्ब डोज कोरोना खोप विश्वभर पुर्‍याउने

एजेन्सी।चीनका राष्ट्रपति सी चिनफिङले यो वर्ष विश्वभर २ अर्ब डोज कोराना खोप वितरण गर्ने प्रयास रहने बताएका छन्।यसमा कति बिक्री र कति अनुदान सहयोगमा उपलब्ध गराउने भन्नेबारे भने उनले केही खुलाएका छैनन्। चीनले हालसम्म ७० करोड डोज खोप विभिन्न देशमा पठाइसकेको छ।यसको अलवा चीनले १० करोड अमेरिकी डलरको खोप कोभ्याक्स कार्यक्रममार्फत विभिन्न देशलाई उपलब्ध गराउने घोषणा समेत गरेको छ।

कोरोनाविरुद्धको १० करोड डोज खोप गरीब देशलाई दिने बेलायती प्रधानमन्त्रीको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले १० करोड डोज कोरोना खोप गरिब देशहरूलाई वितरण गर्ने घोषणा गरेको छ । धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप आगामी केही साताबाट खोपहरू वितरण गर्ने बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका […]

बेलायतले १० करोड डोज कोरोना खोप गरीब देशलाई उपलब्ध गराउने

२८ जेठ, काठमाडौं । बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ । धनी देशहरूको समूह ‘जी-सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् । स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री […]

अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोड पुरस्कार दिने घोषणा

काठमाडौँ । अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाएबापत १०/१० करोड पुरस्कार दिने घोषणा गरिएकाे छ । पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउन नआएपछि ओहायो राज्यले यस्तो घोषणा गरेको हो । कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले यस्तो स्किम निकालेको एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । नयाँ […]

वार्षिक १० करोड डोज कोरोना खोप उत्पादन बढाउने मोडर्नाको लक्ष्य

काठमाडौं ।  अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सन् २०२१ मा कोरोना खोप उत्पादनको लक्ष्य बढाएको छ । सोमबार कम्पनीले सन् २०२१ मा ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने लक्ष्य रहेको बताएको हो । यसअघि कम्पनीको वार्षिक कोरोना खोप उत्पादनको लक्ष्य ५० करोड डोज थियो । कम्पनीले अधिकतम एक अर्ब डोज कोरोना खोप डेलिभरी गराउने […]

बेलायतमा अक्सफोर्डको कोरोना खोपलाई अनुमति

१५ पुस, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना खोपले बेलायतले प्रयोगको लागि अनुमति पाएको छ । कुनै पनि मुलुकमा पहिलोपटक अक्सफोर्डको कोरोना खोपले मान्यता पाएको हो । अक्सफोर्डको कोरनो खोपले मान्यता पाएसँगै यो बेलायतको कोरोना खोप कार्यक्रमको लागि महत्वपूर्ण बन्न सक्ने अपेक्षा गरिएको छ । बेलायतले एक्स्ट्राजेनेकासँग १० करोड डोज कोरोना खोपको […]

मोडर्नाको १० करोड डोज कोरोना खोप खरिद गर्दै अमेरिका

२८ मंसिर, काठमाडौं । अमेरिकाले मोडर्नाले निर्माण गरेको १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद गर्ने भएको छ । सोमबारदेखि अमेरिकाले कोरोना खोप कार्यक्रम सुरु गर्न गइरहेको अवस्थामा मोडर्नाले यस्तो जानकारी दिएको छ । …

सय दिनमा १० करोड नागरिकलाई खोप लगाउने बाइडेनको घोषणा

एजेन्सी– अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएका छन्।  मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा...