अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोड पुरस्कार दिने घोषणा

काठमाडौँ । अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाएबापत १०/१० करोड पुरस्कार दिने घोषणा गरिएकाे छ । पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउन नआएपछि ओहायो राज्यले यस्तो घोषणा गरेको हो । कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले यस्तो स्किम निकालेको एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । नयाँ […]