मोडर्नाको १० करोड डोज कोरोना खोप खरिद गर्दै अमेरिका

२८ मंसिर, काठमाडौं । अमेरिकाले मोडर्नाले निर्माण गरेको १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद गर्ने भएको छ । सोमबारदेखि अमेरिकाले कोरोना खोप कार्यक्रम सुरु गर्न गइरहेको अवस्थामा मोडर्नाले यस्तो जानकारी दिएको छ । …