मोरङको कटहरीमा आगलागी

१ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ मा रहेको  ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी भएको हो । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५:३० बजेतिरबाट आगलागी सुरु भएको  हो । नियन्त्रणको प्रयास जारी छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा […]

सम्बन्धित सामग्री

आगलागी घटनामा घाइते थप एक जनाको मृत्यु

मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा परी घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएको छ।

विराटनगरस्थित फर्निचर उद्योगमा आगलागी : ४५ लाखको क्षति

टंकीसिनवारी : मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामान क्षति भएको हो। विद्युत् सट भएर आगलागी भएको हो। वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन भएका थिए। आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबा

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ।...

विराटनगरको एक फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा ४५ लाखको क्षति

टङ्कीसिनवारी : विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। मोरङको विराटनगर महानगरपालिका-९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ। आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हो। वारुणयन्त्रको सहयोगमा…

विराटनगरमा एक फर्निचर उद्योगमा आगलागी, ४५ लाख रुपैयाँ बराबरकाे क्षति

माेरङ - विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको हाे । आगलागीबाट ४५ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ ।  आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामानमा क्षति पुगेकाे छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । दमकलकाे सहयोगमा आगो निभाइएको छ । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आग...

मोरङको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

मोरङ – मोरङमा सवारीसाधनको टायरमा प्रयोग हुने तेल उद्योगमा आगलागी भएको छ। मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा बुधबार बिहान करिब साढे ५ बजेबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ। उद्योगका सञ्चालक नवनित अग्रवालले क्षतिबारे अहिले नै भनिहाल्न सकिने अवस्था नभएको […]

मोरङमा टायरमा प्रयोग हुने तेल उत्पादन उद्योगमा आगलागी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी भएको हो ।सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५स्३० बजेतिरबाट आगलागी सुरु भएको हो । नियन्त्रणको प्रयास जारी छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर […]

मिलमा आगलागी, ७० लाखको क्षति

मोरङ- मोरङको एक मिलमा आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ । मोरङको सुनवर्षी नगरपालिका–३ मा रहेको अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ । मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार राति १० बजेतिर अचानक आगलागी हुँदा दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण […]

मोरङको कर्सिया बजारमा आगलागी, लाखौंको क्षति

रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ।

झापामा कोइला उद्योगमा आगलागी

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ । मेचीनगर– १५ मिलकोटस्थित उक्त बायोग्यासमा विद्युत् सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।सोमबार बिहान ३ बजेदेखि भइरहेको आगलागी यो समचार तयार पारुन्जेलसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “सोमबार बिहान ३ बजेदेखि नै आगो लागिरहेको छ । झापाका विभिन्न स्थानीय तहसहित मोरङको […]