विराटनगरको एक फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा ४५ लाखको क्षति

टङ्कीसिनवारी : विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। मोरङको विराटनगर महानगरपालिका-९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ। आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हो। वारुणयन्त्रको सहयोगमा…