काँग्रेस ताप्लेजुङमा देखियो स्पष्ट दुईधार, द्धिपक्षिय चुनावी प्रतिश्पर्धाको तयारी

नेपाली काँग्रेस ताप्लेजुङमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष गरी स्पष्ट दुईधार देखिएको। दुबै समूहले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्।...

सम्बन्धित सामग्री

तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी

एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ ११ जनाले उम्मेदवारी दर्ता गराउँदा प्रदेश १ (क) तर्फ गठबन्धनका दुई दल काँग्रेस र नेकपा एसले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।...

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।...

ताप्लेजुङमा प्रमुख पद जित्नेमा काँग्रेस र समग्रमा बढी पद जित्नेमा एमाले पहिलो

प्रमुख पदमा नेपाली काँग्रेसभन्दा पछि परेर दोस्रो भएको एमालेले ताप्लेजुङका स्थानीय तहका कूल पदमा भने काँग्रेसलाई पछि पारेको छ।...

ताप्लेजुङका स्थानीय तहमा काँग्रेस अगाडि

ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेपाली काँग्रेसले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकासहित चारवटा स्थानीय तहमा काँग्रेस विजयी भएको हो ।

ताप्लेजुङमा चार स्थानीय तहमा काँग्रेस विजयी

फुङ्लिङ । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली काँग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ । प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यस्तै आठराई त्रिवेणी, […]

प्रदेश १ : मत परिणाम घोषणा भइसकेका ५ जिल्लामा काँग्रेस हाबी

४२ पालिकामध्ये २० वटामा काँग्रेसको नेतृत्व, एमाले १४ वटामा विजयीप्रदेश १ का १४ मध्ये ५ जिल्लाका सबै स्थानीय तहको निर्वाचन परिणाम घोषणा भइसकेको छ । ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर र ओखलढुंगाको सबै पालिकाको मत परिणाम घोषणा भइसकेको हो ।ताप्लेजुङमा ९, संखुवासभामा १०, तेह्रथुममा ६, भोजपुरमा ९, ओखलढुंगामा ८ पालिका छन् । पाँच जिल्लाका ४२ पालिकामध्ये २० वटा पालिकाको नेतृत्व काँग्रेसले पाएको छ । एमालेले १४ पालिकाको नेतृत्व पाएको छ । यस्तै, माओवादी केन्द्रले ५, स्वतन्त्रले दुई र जसपा नेपालले एक पाल

काँग्रेस ताप्लेजुङमा वडाको अधिवेशन, साढे ९ सय बढी क्षेत्रीय प्रतिनिधि छानिँदै

प्रत्येक वडाबाट कम्तिमा वडा सभापतिसहित कम्तिमा १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिए। वडा कार्य समितिका सभापति स्वतःक्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।...

ताप्लेजुङ र तेह्रथुममा दुई दलित महिला निर्विरोध - News of Nepal

नेपाल समाचारपत्र, काठमाडौं । स्थानिय तहको निर्वाचनका लागि अन्यको उम्मेदवारी नपरेपछि सुदुर पुर्वी जिल्ला ताप्लेजुङ र तेह्रथुममा काँग्रेस तर्फका दुई दलित महिला निर्विरोध निर्वाचित भएका छन् । ताप्लेजुङमा दोस्रो चरणको निर्वाचनका लागि मिक्वाखोला गाउँपालिका–३, लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएकी हुन् । उनि नेपाली काँग्रेस तर्फबाट दलित …