ताप्लेजुङ र तेह्रथुममा दुई दलित महिला निर्विरोध - News of Nepal

नेपाल समाचारपत्र, काठमाडौं । स्थानिय तहको निर्वाचनका लागि अन्यको उम्मेदवारी नपरेपछि सुदुर पुर्वी जिल्ला ताप्लेजुङ र तेह्रथुममा काँग्रेस तर्फका दुई दलित महिला निर्विरोध निर्वाचित भएका छन् । ताप्लेजुङमा दोस्रो चरणको निर्वाचनका लागि मिक्वाखोला गाउँपालिका–३, लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएकी हुन् । उनि नेपाली काँग्रेस तर्फबाट दलित …