बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

बागलुङ, २८ पुस । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् । पोखरेलले पूर्व निर्धारित […]

सम्बन्धित सामग्री

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ : अध्यक्ष ढकाल

ढोरपाटन– गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण पाठकले शिक्षा क्षेत्रको विकास नभइ मुलुकको विकास नहुने भन्दै शैक्षिक उन्नयन र विकासका लागि लाग्नुपर्नेमा जोड दिएका छन्।  आज बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको समेत उल्लेख गरे ।  सो अवसरमा नेपाल उद्योग […]

पहिरोका कारण विद्यालय जोखिममा

बागलुङ  । सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ ।  ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा

ढल्नै लागेको भवन‚ ज्यान हत्केलामा राखेर पढ्दै विद्यार्थी

बागलुङ : मर्मत नगरिँदा विद्यालय भवनको गाह्रो बाङ्गिएको छ, छानाको जस्तापातामा खिया मात्रै लागेको छैन कुच्चिएको पनि छ, भित्ताको माटो उप्किएर भवन चर्किएको प्रष्ट देखिन्छ।बागलुङको एउटा विद्यालय भवनको कारुणिक अवस्था देख्ने जो कोहीलाई लाग्न सक्छ- यो स्कुल बन्द छ कि चलिरहेको छ? समयमै भवनको मर्मतसम्भार नगरे पठनपाठन चलिरहेकै अवस्थामा भत्किन सक्ने जीर्ण भवन दुर्गम गाउँको भने हैन न त विद्यार्थी अभावमा बन्द नै भएको स्कुल हो यो।उक्त विद्यालय बागलुङ जिल्ला सदरमुकामको बागलुङ नगरपा

जीर्ण भवनले पठनपाठनमा समस्या

विद्यालय भवन मर्मत अभावमा गाह्रो बाङ्गिएको छ । भवन छाएको जस्तापाता खिया मात्रै लागेको छैन, कुच्चिएको छ । भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ । यो अवस्था बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–७ ठाडास्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक रेशम परियारले बताए ।“दलित समुदायका विद्

मुहार फेरेको रायाडाँडाको महाविद्याजन

विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पको छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाक

विद्यालय समयमा शिक्षकहरू अतिरिक्त क्रियाकलापमा नलाग्नुस् : शिक्षामन्त्री पौडेल

न्युज अफ नेपाल, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरूको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गर्नुभयो । ‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उहाँले […]

२६ विद्यार्थी र दुई शिक्षक संक्रमित भएपछि विद्यालय नै बन्द

पर्वत : बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१३ बलेवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयका २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।सङ्क्रमण भएको हुन सक्ने शंकाको आधारमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक गरी ८२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा सङ्क्रमणको पुष्टि भएको हो।नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार सुरुमा दुई जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गर्दा अरू २५ ज

एकै विद्यालयका २८ शिक्षक–विद्यार्थीलाई कोरोना संक्रमण, विद्यालय बन्द

बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टि

वागलुङमा एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा काेराेना संक्रमण, विद्यालय बन्द

बागलुङ । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काेराेना पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा काेराेना पुष्टि भएपछि थप विद्यार्थीकाे पिसिआर परीक्षण गरिएकाे थियाे । विद्यार्थी र […] The post वागलुङमा एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा काेराेना संक्रमण, विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.