जीर्ण भवनले पठनपाठनमा समस्या

विद्यालय भवन मर्मत अभावमा गाह्रो बाङ्गिएको छ । भवन छाएको जस्तापाता खिया मात्रै लागेको छैन, कुच्चिएको छ । भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ । यो अवस्था बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–७ ठाडास्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक रेशम परियारले बताए ।“दलित समुदायका विद्

सम्बन्धित सामग्री

राजविराज–हनुमाननगर सडक जीर्ण

राजविराज- पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताए । हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा […]

कमलामाई मन्दिर परिसरका पाटी-पौवा जीर्ण

सिन्धुली । सिन्धुलीमा रहेकाे कमलामाई मन्दिरको परिसरका पाटी-पौवाहरू अत्यन्त जीर्ण भएका छन् । जसले गर्दा पूजारीहरू तथा भक्तजनहरूलाई बास बस्नका लागि समस्या भएको हाे । साेही मन्दिरकाे हातामा भएका २ वटा पाटीहरू मध्धे एउटा अत्यन्त जीर्ण भएकाे छ । अर्को वर्षायाममा पानी चुहिएका कारण बास बस्न नहुने भएको छ । साेही पाटी पौवाहरुको मर्मत तथा […]

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

जीर्ण बन्दै गरेको लमजुङ जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको  कारागारका कैदीबन्दी गर्मी र उडुसको टोकाइले मारमा पर्ने गरेका हुन् । यहाँ वरिपरी अग्लो पर्खाल, पर्खालबाट सानो ढोकाभित्र छिरेपछि असरल्ल त्रिपालको बार अनि त्यहाँभित्र भूइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको स–साना र अँध्यारा कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मान्छे, नजिकै शौचालयबाट आइरहेको दुर्गन्ध । यो कष्टकर र अत्यास लाग्द

कर्णालीमा पाँच जिल्लाका कारागार जीर्ण

सुर्खेत : कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा समस्या उत्पन्न भएको छ।सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका भवनको अनुगमन गर्दा कारागारहरूको भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको हो। सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा रहेको छ।कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नुपरेका समस्या बुझ्न म कारागारको अनुगमनमा हिँडेको थिए, प्रतिवेदन तयार समेत गर्न लागेको छु

जीर्ण बन्दै नेपालगन्ज-कोहलपुर सडक

सडक उस्तै चिराचिरा परेको छ। समयमै मर्मत सम्भार नहुने हो भने अझै सडक जीर्ण हुँदैन जाने निश्चित छ। मर्मत सम्भारको अभावमा सडक जीर्ण हुँदा यातायातका साधानहरुलाई समस्या हुँदै गएको छ।...

जीर्ण भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रहरी कार्यालय

इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा चुहिने भएकाले प्रहरीलाई सेवा प्रवाहमा समस्या थपिएको छ ।द्वन्द्वकालमा ध्वस्त बनेको तीन कोठाको ब्यारेक भवन पानी चुहिएर बस्नै […]

सुदूरपश्चिम सरकारका योजना कार्यान्वयनमा समस्या, संरचना प्रयोगमा नआउँदै जीर्ण

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका योजना कार्यान्वयनमा स्थानीय तहमा समस्या देखिएको छ। प्रदेश सरकारले योजना छनोट गर्दादेखि नै विवाद हुने र कार्यान्वयनमा समेत समस्या हुने गरेको हो।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्यतर्फको बजेटमा दार्चुलाको शैल्यशिखर नगरपालिका–८ मा शहरी स्वास्थ्य केन्द्र प्रयोगमा नआउँदै जीर्ण बनेको छ।यसैगरी बाजुराका चार स्थानीय तहमा स्वास्थ्यतर्फको भवन निर्माण अधुरो छ। बाजुराको बुढीगंगा नगरपालिका स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा प्र

जीर्ण पुलका कारण आवतजावतमा समस्या

दोधरा–चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुंगे पुल जीर्ण भएकोे छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ । मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण […]

जीर्ण पुलका कारण आवतजावतमा समस्या

कञ्चनपुर, ७ साउन: दोधरा चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल जीर्ण भएकोे छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ । मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी […]

उदयपुर सिमेन्टका मेशिन र उपकरण जीर्ण

काठमाडौं, बैशाख १७ । निजीक्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरू नयाँनयाँ प्रविधि भित्र्याउने होडमा लागिरहँदा सरकारको लगानी भएको उदयपुर सिमेन्ट भने २९ वर्ष पुराना मेशिन तथा उपकरणहरूबाट उत्पादन गरिरहेको छ । कारखानाका जीर्ण मिल उपकरणहरूबाट उत्पादन गर्दा उद्योग ब्रेकडाउन हुने र उत्पादनमै समस्या हुने देखिएको छ । प्रतिस्पर्धी सिमेन्ट बजारमा उद्योगलाई आफ्नै ब्रान्ड नै जोगाउनसमेत गाह्रो परिरहेको […]