मेसी र रोनाल्डो भिड्दै

विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो फरक–फरक क्लबमा आबद्ध छन् । विश्वकपको असफलता र युरोपियन क्लबसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो एसियन क्लब अल नासरमा आबद्ध छन् । त्यहीँ नै...

सम्बन्धित सामग्री

मेसी र रोनाल्डोविहीन च्याम्पियन्स लिग

२ असोज, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज मंगलबारदेखि सुरु हुँदैछ । तर पछिल्लो दशक विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस पटक च्याम्पियन्स लिगमा हुने छैनन् । गतसिजन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको म्यानचेष्टर सिटीसहित इंग्लिस प्रिमियर लिग खेल्ने आर्सनल, […]

इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो, मेसी पछ्याउँदै

क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने स्टार बनेका छन्। उनले लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वी लियोनेल मेसीलाई अघि बढ्न दिएका छैनन्। मेसी भने सर्वाधिक पैसा कमाउने स्टारको तेस्रो नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकाकी सेलिब्रेटी काइली जेनर रहेकी छन्। रोनाल्डो ५२९ मिलियन फलोअर्सका साथमा पर ब्रान्ड पोस्ट २ मिलियन पाउन्ड कमाइ गर्ने गरेका छन्। होपर्सका अनुसार […]

मेसी र रोनाल्डो मनपर्छ

विश्वकपको नकआउट चरणका खेलहरू निकै रोमाञ्चक लागिरहेको छ । मलाई लियोनल मेसी र रोनाल्डो दुवै उत्तिकै मनपर्छ । तर, क्वार्टरफाइनलमा मोरक्कोसँग पोर्चुगल हारेपछि दुःख लागेको छ । अहिलेसम्म मेसीले र रोनाल्डोले विश्वकप जित्न नसकेकाले...

अन्तिम विश्वकप खेलिरहेका मेसी, रोनाल्डो र नेइमार उपाधिबाट ३ खेलमात्र टाढा

काठमाडौं : पछिल्लो दशकका सबैभन्दा चर्चित ३ खेलाडी लियोनेल मेसी, क्रिस्चियानो रोनाल्डो र नेइमार जुनियर करिअरको अन्तिम विश्वकप खेलिरहेका छन्।३५ वर्षीय मेसी, ३७ वर्षीय रोनाल्डो र ३० वर्षीय नेइमारले सन् २०२६ को विश्वकपअघि नै अन्तरराष्ट्रिय फुटबलबाट अवकाश लिने बताइसकेका छन्। क्लब फुटबलमा निकै सफल मानिएका र आ-आफ्ना क्लबलाई धेरै वटा उपाधि जिताएका तीनै जना खेलाडीले आफ्नो देशलाई विश्वकप भने जिताउन सकेका छैनन्। यो पटक उनीहरू तीनै जना उपाधिबाट ३ खेलमात्र टाढा छन्।मेस

चेस खेलिरहेको मेसी र रोनाल्डोको फोटो भाइरल

कतार विश्वकपको आइतबार उद्घाटनअघि प्रतियोगिताकै स्टार खेलाडीद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो चेस खेलिरहेको फोटो विभिन्न अन्तर्राष्ट्रिय मिडियामा सार्वजनिक भयो । मेसी र रोनाल्डो चेस खेलिरहेको फोटो केही घन्टाभित्र नै भाइरल...

च्याम्पियन्स  लिगको प्रि-क्वार्टरमै रोनाल्डो-मेसी भिडन्त

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको प्रि-क्वार्टर फाइनलमा नै भिड्ने भएका छन्।यो खेललाई मेसी भर्सेस रोनाल्डो भिडन्तका रुपमा समेत हेरिनेछ।नियोनमा मंगलबार भएको ड्रअनुसार समूह एफ  को विजेता म्यानचेस्टर युनाइटेडले समूह ए को उपविजेता पिएसजी प्रतिद्वन्द्वी पाएको हो।यो भिडन्तसँगै अहिले फुटबल जगतमा सर्वाधिक फ्यान फलोइङ भएका दुई खेलाडी पोर्चुगाली क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसी फेरि एकपटक आमने–सामने हुँदै छ

च्याम्पियन्स लिग : नकआउट चरणमा मेसी र रोनाल्डो भिड्ने

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा लिओनल मेसी र क्रिष्टियानो रोनाल्डो भिड्ने भएका छन् । सोमबार भएको ड्रमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । पीएसजीमा मेसी छन् भने युनाइटेडमा रोनाल्डो । साबिकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने रियल मड्रिडले बेन्फिाका, म्यानचेष्टर सिटीले भिल्लारियल तथा बार्यन म्युनिखले एथ्लेटिको […]

रोनाल्डो भर्सेस मेसी, को उत्कृष्ट ? यस्तो छ तथ्याङ्क

२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ । यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ । क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ अफ […]

रोनाल्डो र मेसी : दुवै गोल्डन बुटको हकदार

काठमाडाैं : जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्।दुबैले ३–३ गोल गर्दा जारी युरो कपको अन्तिम १६ बाटै घर फर्किएको पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अझै पनि धेरै गोल गर्नेको सूचीको पहिलो स्थानमा छन्।उनले ५ गोल गरेर थप एक गोल गर्न असिस्ट गरेका छन्। यस्तै क्वार्टरफाइनलमा डेनमार्कसँग पराजित भएको चेक गणतन्त्रका प्याट्रिक स्चीकले पनि ५ गोल गरेका छन्।पोर्चुगल बेल्जियमसँग अन्तिम १६ मै पराजित भ

न रोनाल्डो न मेसी, ब्रुनाईमा छन् विश्वका धनी फुटबलर

विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् । फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए ।यी फुटबलर ब्रुनाईका सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनको कुल सम्पत्ती १३ अर्ब पाउन्ड छ । जो, क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीको भन्दा धेरै नै बढी हो । मेसी