काठमाडौं । प्रधानमन्त्रीमा दाबी पेस गर्न पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिरिएका छन् ।
प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न पुगेका नेताहरु केहीबेरअघि बाहिरिएका हुन् । तर उनीहरुमध्ये अहिलेसम्म कसैले प्रतिक्रिया भने दिएका छैनन् ।