काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। सभापति थापाले मंगलबार अपिल जारी गर्दै आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनलाई विशेष महत्त्वका साथ लिएर सक्रिय सहभागिता जनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। जग्गा ट्रायलसम्बन्धी काम गरिदिने प्रयोजनका लागि साहले सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको सूचना पाएपछि आयोगको बर्दिबास कार्यालयले निगरानी गरेको थियो। आयोगका अनुसार सेवाग्राही र साहबीच पहिलो किस्ताबापत एक लाख रुपैयाँ बुझाउने सहमति […]
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसबाहेक स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसरसमेत उपलब्ध गराइएको छ। यसरी […]
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्दै गण्डकी प्रदेशलाई जलवायु उत्थानशील, जोखिमसूचित र प्रकृतिमैत्री विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।
KATHMANDU. Former captain Rohit Paudel, along with UAE's Adeeb Usmani and Khuzaima Tanvir, and Nepal's players have been penalized for violating the International Cricket Council (ICC) code of conduct during the final match of the Asian Cricket Council (ACC) Men's Premier Cup in Kuala Lumpur. The three players have been fined for breaching Level 1 of the code of conduct. A verbal altercation occurred between Rohit Paudel and Adeeb Usmani in the 31st over of the Nepali innings. They were found guilty under Article 2.4 of the ICC Code of Conduct for failing to obey the instructions of the on-field...
३० भदौ, सिरहा । सिन्धुलीस्थित कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहामा पनि सतर्कताका लागि आग्रह गरिएको छ ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा समेत पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले नदी …