एमसीसीप्रतिको भ्रम र यथार्थ

पृष्ठभूमि– केही वर्षदेखि राष्ट्र एमसीसीमय भएको छ । संसद् चालू छ र एमसीसीका उपाध्यक्षसहितको टोली नेपाल आई नेताहरूसँग भेटघाट गरेर तथ्य जानकारी गराई फर्किसकेको छ । यसै संसद्बाट एमसीसीका बारेमा निर्णय लिइने भनिँदै छ । सत्तारूढ गठबन्धनका दलहरूबीच यसलाई पारित गर्ने वा नगर्ने विषयमा मतैक्य देखिँदैन । यही मुद्दाका कारण सत्ता गठबन्धन टुट्ने, नयाँ दलसँग गठबन्धन हुने, संसद् नै विघटनको अवस्था सिर्जना भई देश निर्वाचनमा जाने, संसद्बाट यो अनुमोदन नै हुन नसक्ने, सहजै अनुमोदन हुनेजस्ता चर्चा–परिचर्चाले प्राज्ञिक क्षेत्र तातेको छ । विरोधका स्वर धेरै बढी सुनिएका छन् । नेपाललाई अफगानिस्तान बनाउने, सैनिक हस्तक्षेपका लागि मार्ग प्रशस्त गर्न यो अनुदान आएको, नेपालको उत्तरी क्षेत्र पूरै अमेरिकी सेनाको नियन्त्रणमा जान्छ, अमेरिकी सुरक्षा रणनीतिको एक अङ्ग हो, नेपालको सार्वभौमसत्तामा नै प्रश्नचिह्न खडा हुने काम हुँदै छ जस्ता कुरा उठिरहेका छन् । नेपालका लागि यो अनुदान प्रत्युत्पादक नै हो वा बजारमा आएका सबै प्रकारका विरोध भ्रामक हुन् ? यसलाई स्वीकार गर्दा र नगर्दा नेपाललाई पर्ने प्रभाव, यसका सम्झौतामा उल्लेख भएका विषयसमेतका आधारमा विश्लेषण गर्दै निष्कर्षमा पुग्ने प्रयास यस आलेखमा गरिएको छ ।

सम्बन्धित सामग्री

एमसीसीबारे काँग्रेसको पुस्तकमा समेटिएको एमालेको भ्रम र यथार्थ

नेपाली काँग्रेसले एमसीसी सम्झौताको प्रकृयामा एमाले सहभागी भएको र बाहिर राष्ट्रघाती भन्दै भ्रम छर्ने काम गरेको टिप्पणी गरेको छ । एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ नाममा पुस्तक प्रकाशन गरेर एमसीसीबारे देखिएको भ्रम चिर्न खोजेको काँग्रेसले ३० वटा भ्रम र यथार्थलाई पुस्तकमा उतारेको छ ।जसमा उसले अनुदान प्रकृयामा नेकपा एमालेको खासै संलग्नता नभएको र एमालेले विगतका सरकराले गरेको सम्झौतालाई निरन्तरता मात्र दिएको हो भन्ने भ्रमको यथार्थ उल्लेख गरेको छ । काँग्रेसले एमाले एमसीसीबारेको २०६६ सालदेख

एमसीसीको यथार्थ जनताले थाहा पाइसके : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन् ।सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, ‘एमसीसीका सम्बन्धका झुटका पर्दा उघ्रिदै छन्, अन्तमा सत्य नै हुन्छ ।’ कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ […]

स्वस्थानीको सामाजिक भ्रम र यथार्थ

अहिले नेपाली समाजमा श्रीस्वस्थानीको व्रत चलिरहेको छ । यस व्रतमा कतिले त महिना दिनभरि नै स्वस्थानी व्रत विधिअनुसार एक छाक खाएर मध्याह्नकालमा श्रीमहादेव र स्वस्थानी परमेश्वरीको पूजा गरी व्रत बसिरहेका छन् भने कतिले बिहान वा बेलुकी स्वस्थानीको कथा भनेर र सुनेर परम्परालाई निरन्तरता दिइरहेका छन् । फलतः विधिपूर्वक व्रत बस्ने वा नबस्नेले पनि माघशुक्ल पूर्णिमामा […] The post स्वस्थानीको सामाजिक भ्रम र यथार्थ appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ  ?

भ्रम नं–१) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ । वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन । भ्रम नं- २) यो भ्याक्सीन हतारमा बनाइएको हुँदा सुरक्षित छैन । वास्तविकता नं-२) यो भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू […]

पित्त–पत्थरीका भ्रम र यथार्थ

वर्तमान अवस्थामा नेपालमा पनि पित्तथैलीको पत्थरीको उपचार सहजरुपमै हुन्छ । तर पित्तथैलीको पत्थरीका सम्बन्धमा आम मानिसहरुमा धेरै भ्रम रहेकोले यस्तो पत्थरी देखिएका मानिसहरुले अनावश्यक अपरेसन गर्न हतारिने, चिन्ता लिने, आफूखुशी प्रभावहीन उपचार गरेर समय खेर फाल्ने र शारीरिक, मानसिक एवं आर्थिक हिसाबले दुःख पाउने गरेको पाइन्छ । साथै कतिपय बिरामीले चाहिँ समयमै सही उपचार नगर्दा […]

यस्तो छ थाइराइडबारे भ्रम र यथार्थ

थाइराइडका कारण अरु धेरै रोग लाग्ने सम्भावना हुन्छ। कतिपय रोगले त हाम्रो जीवन नै जोखिममा पार्ने अवस्था रहन्छ। थाइराइडको गडबडीका कारण कतिपय अवस्थामा बिरामी ‘म्यासिडेमा कोमा’ को अवस्थामा पुग्न सक्छ।

दुबी बारे केही भ्रम र यथार्थ

दुबीको उपचार चुनौतिपुर्ण मानिन्छ। विभिन्न उपचार बिधी (मल्हम, खाने औषधि, सेक्ने बिधी, रङ छोप्ने कस्मेटिक क्रिमहरु, सर्जरी)को प्रयोग गरेर यसको रोकथाम सम्भव छ।

बेलबारी बाख्रा काण्ड,केही भ्रम र यथार्थ

मोरङ । मोरङ जिल्लाको पूर्वोत्तर भेगमा रहेको बेलबारी नगरपालिका यतिबेला राष्ट्रिय स्तरमा चर्चाको शिखरमा छ । राम्रो कुराको चर्चा हुँदा गौरव महशुस हुनु स्वभाविक र सकरात्मक पक्ष हो । तरपनि पछिल्लो समय बेलबारीको चर्चा जुन तरिकाले भईरहेको छ,त्यसले सिंगो नगरबासीहरुलाई नै बेईज्जत महशुस गराएको छ । शिर निहुराउने अबस्था सिर्जना गराएको छ । बेलबारी नगरपालिकाले... The post बेलबारी बाख्रा काण्ड,केही भ्रम र यथार्थ appeared first on Purbeli News.

रेमडिसिभर : भ्रम र यथार्थ

डब्लुएचओले यसको प्रयोगको प्रभावकारिता बारे प्रमाणहरु नभएको जनाइसकेको छ। यो अवस्थामा यसको प्रयोग र वितरण गर्ने की नगर्ने भन्ने अन्यौलता केही चिकित्सक तथा फर्मासिस्टहरुमा देखिन्छ।