एमसीसीको यथार्थ जनताले थाहा पाइसके : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन् ।सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, ‘एमसीसीका सम्बन्धका झुटका पर्दा उघ्रिदै छन्, अन्तमा सत्य नै हुन्छ ।’ कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ […]