लिग-२ क्रिकेट : नेदरल्याण्ड र नामिबिया भिड्दै

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान सवा नौ बजे शुरु हुनेछ।नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ।लिग–२ मा ८ देश रहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्व

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : आज नेदरल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं, असोज ३० । भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुँदैछ । भारतको धर्मशाला क्रिकेट मैदानमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ बजे देखि सुरु हुनेछ। जारी प्रतियोगितामा यी दुवैको तेस्रो खेल हो। यस अघि भएका दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अंकका साथ […]

पोर्चुगलको क्रिकेट टोलीमा पोखराका घिमिरे

पोर्चुगलले आगामी शनिबार साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दैछ। टी–२० सँगै यी तीन देशबीच टी–१० प्रतिस्पर्धा हुनेछ। मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन।...

टी–२० विश्वकप क्रिकेट : आयरल्याण्डद्वारा नेदरल्याण्ड ७ विकेटले पराजित

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदल्याण्डले निर्धारित ओभरमा पूरै विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि म्याक्स ओ डाउडले ५१ रन बनाएर अर्धशतकीय पारी खेले ।

त्रिकोणात्मक सिरिज जोहरा स्पोर्ट्सलाई १५ लाखमा ठेक्का

२७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अगामी वैशाखमा हुने नेपाल, नेदरल्याण्ड र मलेसियाको त्रिकोणात्मक सिरिजको जिम्मेवारी निजी कम्पनीलाई दिएको पाइएको छ । शुक्रबार मूलपानीमा बसेको क्यानको बोर्ड बैठकमा अध्यक्ष चतुरबहादुर चन्दले आमिर अख्तरको जोहरा स्पोट्र्स म्यानेजमेन्टलाई कमर्सियल पार्टर राखेको जानकारी दिए । उनकाअनुसार जोहोरा स्पोर्ट्सले प्रतियोगिताको खर्च व्यहोर्नेछ भने प्रायोजक, टिकटलगायतबाट आउने रकम […]

वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज

काठमाडौं : नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाख पहिलो सातादेखि हुने भएको छ।उक्त प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन। यसबीचममा केही घरेलु प्रतियो

त्रिदेशीय क्रिकेट सिरिज वैशाख पहिलो हप्तादेखि

नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी  वैशाखको पहिलो हप्तादेखि हुने भएको छ ।  वैशाख ४ देखि ११ गतेसम्म प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे । कोरोना महामारीका कारण नेपाली राष्...

आगामी महिना नेपाली क्रिकेट टीमले घरेलु मैदानमै त्रिदेशीय सिरिज खेल्ने

लामो समयपछि नेपाली राष्ट्रिय क्रिकेट टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । नेपाल, नेदरल्याण्ड र मलेसिया सहभागी हुने गरी आगामी वैशाखमा बजाज पल्सर त्रिदेशीय सिरिज आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । वैशाख ४ गतेबाट शुरू हुने प्रतियोगिता वैशाख ११ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा हुने क्यानले जनाएको छ । कोरोना महामारीका कारण नेपाली क्रिकेट टीमले लामो समयदेखि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

नेपालले नेदरल्याण्ड र एमसीसीबीच त्रिसिरिज खेल्ने

नेपालले नेदरल्याण्ड र एमसीसी क्लबसँग लर्ड्स क्रिकेट मैदानमा एक दिवसीय टी- ट्वान्टी त्रिसिरिज खेल्ने भएको छ। सोमबार एससिसीले दुई एसोसिएट राष्ट्रसँग टी-ट्वान्टी त्रिसिरिज खेल्ने घोषणा गरेको हो। नेपाल र नेदरल्याण्डले आगामी जुलाई २९ मा एमसीसिसाग खेल्ने भएका हुन्। पहिलो खेल आइतबार १० बजे र फाइनल साढे ४ बजे हुने एमसिसीले जनाएको छ। नेपाल र नेदरल्याण्ड…